२०७४ लाई फर्केर हेर्दा : काठमाडौँ महानगरमा वैकल्पिक पार्टीको उदय, कुन पार्टीको अवस्था कस्तो ?

सरकारले सोमबार आगामी वैशाख ३० गते एकैचरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन घोषणासँगै चुनावी चियोचर्चा पनि सुरु भएको छ । राजनीतिक दलहरू निर्वाचन केन्द्रित गतिविधिमा जुट्न सुरु गरिसकेका छन् ।रातोपाटीले यसअघि २०७४ को स्थानीय निर्वाचनमा ६ वटा महानगर र ११ वटा उपमहानगरमा कुन दलको अवस्था कस्तो थियो भने विश्लेषण गरिसकेको छ । आज यहाँ काठमाडौँ महानगरमा मात्र कुन दलको अवस्था कस्तो थियो भनेर चर्चा गरिएको छ ।कूल ३२ वडा रहेको काठमाडौँ महानगरमा पहिलो चरण अन्तरगत निर्वाचन भएको

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिपलाई फर्केर हेर्दा…

काठमाडौं, भदौ ११। महिला साफ च्याम्पियनसिप, दक्षिण एसियाली फूटबल महासंघ९साफ०ले आयोजना गर्ने मुख्य महिला फूटबल प्रतियोगिता । सन् २०१० बाट शुरु भएको प्रतियोगिताको छैटौं संस्करण यहि भदौ २१ गते देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । नेपालले पछिल्लो ३ वर्षमा दोस्रोपटक महिला साफको आयोजना गर्न लागेको हो । प्रतियोगितामा ७ टोली आयोजक […]

जनयुद्धलाई फर्केर हेर्दा

जनयुद्धलाई फर्केर हेर्दा प्रश्न गर्न सकिन्छ– हाम्रा आदर्श र सपना किन बोझ बने ? हाम्रो पुस्ता किन यदुवंशीमा

‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

काठमाडौं । सरकारले स्थानीय तहको आगामी निर्वाचन ३० वैशाखमा गर्नेगरी घोषणा गरेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिकका बुझाइमा देखिएको फरकपन र दुविधाबीच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ । नेपालमा स्थानीय तहको पहिलो निर्वाचन २९ जेठ २००४ मा काठमाडौं म्युनिसिपालिटी प्रारम्भ भएको इतिहास छ । नेपालको संविधान जारी […] The post ‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा… appeared first on राजधानी राष्ट्रिय दैनिक.

२०७४ लाई फर्केर हेर्दा : ११ उपमहानगरमा एमाले हाबी, माओवादी निल !

यसअघि नै रातोपाटीले २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा महानगरमा कुन दलको कस्तो अवस्था थियो भनेर हामीले विश्लेषण गरिसकेकाे छ । हेर्नुहोस् लिंक ( २०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?) आज भने देशका उप–महानगरपालिकाहरुमा पछिल्लो स्थानीय निर्वाचनमा दलगत अवस्था कस्तो थियो भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।हाल देशभर ११ वटा उप–महानगरपालिकाहरु कायम छन् । यसमध्ये प्रदेश १ मा २, मधेस प्रदेशमा ३, बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ तथा सुदूरपश्चिम प्रदेशमा १

अतीतलाई फर्केर हेर्दा

तिमी हिमाल भएको देखेकै छु तुषारोको पर्दा भित्र छेकिए पनि त्यसैले चियाइरहेको छु, मन अझै सङ्लिन्छ कि भनी।

एमालेको नवौं महाधिवेशनलाई फर्केर हेर्दा

काठमाडौं, १८ असार । नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा चासो छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीका सदस्य र पछि थपिएकालाई बैठकमा निम्तो छ । वरिष्ठ नेता माधवकुमार नेपाल खेमालाई पनि निम्तो छ । तर, नेपाल खेमा आजको बैठकमा सहभागी नुहने भएको छ । उपाध्यक्ष बामदेव गौतम भने सहभागी हुनेछन् । २०७१ सालको असारमा […]

विगतलाई फर्केर हेर्दा...

सबैजान खेल्दै थियौँ, घरकाले थाहा पाएछन्। सबैका बुवाहरु हामीलाई खोज्न खोलामै आएछन्। त्यो दिन कसैको चप्पल हराए, कसैले गन्जी उहीँ छोडेछ, कसैको चप्पल चुँडिएछ। एकजना मेरै साथीलाई त घरमा ल्याएर उसको बुवाले बाँधेर कुटेछन्। भोलिपल्ट विचरोलाई ज्वरो आएर स्कुल नै गएन।

फर्केर हेर्दा २०७७...!

काठमाण्डाै – कोरोना कहरबीच सुरु भएको २०७७ कोरोनाको अर्को लहरको त्रासबीच बिदा हुँदैछ । कोरोनाको कहरसँगै राजनीतिक घटनाक्रमले २०७७ साल उथलपुथल रूपमा बित्यो तर विकास निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भने २०७७ साल केही सम्झनलायक वर्षको रूपमा रहेको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र र सबै पालिकामा अस्पताल बनाउन सुरु गरिएको छ । सबै पालिका र निर्वाचन क्षेत्रलाई पक्की सडकले जोड्ने रणनीतिक महत्त्वको सडक निर्माणको शुभारम्भ भएको छ । भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित मेल...

जीवनलाई फर्केर हेर्दा…

अनि सम्झन्छु, चिना बनाइदिने छिमेकी ज्योतिषी गोपी दाइले चिना हेर्दै ‘यसले राजाको सिन्दुर पहिरिन्छ’ भनेको कुरा र बाबु ठूलो भएर के बन्छौ? भन्ने धेरैको प्रश्नमा म निरुत्तरित हुँदा हत्त न पत्त आमाले अब ‘भाग्यमा जे लेखेको छ त्यही बन्छ नि मेरो छोरो’ भन्दै मलाई सहज बनाइदिएको क्षणहरूलाई।