इन्धन खर्चमा मितव्ययिता कायम गर्न निर्देशन शिक्षा मन्त्रालयको निर्देशन

८ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालय मातहत रहेका निकायलाई इन्धन खर्चमा मितव्ययिता कायम गर्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषदको २०७८ चैत ३० गतेको निर्णयानुसार वैदेशिक मुद्राको सञ्चितिमा परेको चापले अनावश्यक आयातमा नियन्त्रण गर्नुपर्ने देखिएको र वैदेशिक मुद्राको ठूलो मात्रामा उपयोग इन्धन आयातमा हुने गरेकोले मन्त्रालय अन्तर्गतका सबै निकायलाई इन्धन शीर्षकमा […]

सम्बन्धित सामग्री

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौँ, ९ चैत । विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयका संशोधनकर्ता सांसदहरूले धेरै थरिका शिक्षक कायम गरी उनीहरूलाई निजामती सेवासरह सुविधा दिन आग्रह गरेका हुन् । बैठकमा संशोधनकर्ता सांसद दीलेन्द्रप्रसाद […]

देशमा सुशासन कायम हुन सकेन : अध्यक्ष ओली

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्।बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम र रोजगारी सिर्जना हुन नसकेको बताए। उनले भने, ‘देशमा सुशासन, रोजगारी सिर्जना र गुणस्तरीय शिक्षा दिन सकिएको छैन।’यसका साथै उनले देशमा कमिशनतन्त्र हावी भएको र कमिशनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताए। उनले भने, ‘विश्वमा अर्थतन्त्र अगाडि बढिरहेका वेला नेपालको अवस्था बेहाल छ।

शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ। पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो।पछिल्लो समयमा खस्कदै गएको सामुदायिक विद्यालयको अवस्था मद्देनजर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ। शैक्षिक गुणस्तर कायम राख्न पालिकाका ६ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गापा शिक्षा शाखाका प्रमुख शंकर धितालले बताए।उनका अनुसार वडा समितिले आफ्ना व

विद्यालय तहका पुस्तकको मूल्य पुरानै कायम

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी ०८० का लागि पाठ्यपुस्तकको मूल्य पुरानै कायम गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष ०७७ का लागि स्वीकृत गरेको मूल्यलाई नै कायम...

यस्तो छ चिकित्सा शिक्षा पढाउने शिक्षकको योग्यतासम्बन्धी मापदण्ड

आयोगले गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ कार्यविधि जारी गरेको  जनाएको छ

अब कक्षा १० उत्तीर्णपछि मात्रै प्राविधिक शिक्षा

सन् २००९ देखि २०१५ सम्म कार्यान्वयन भएको विद्यालय क्षेत्र सुधार कार्यक्रम र सन् २०१६ देखि २०२१ सम्म लागु भएको विद्यालय क्षेत्र विकास कार्यक्रमले विद्यालय तहको शिक्षा १२ सम्म कायम गरी कक्षा ८ सम्मको तहलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहको विद...

९ खर्ब बढीको शिक्षा क्षेत्र योजना स्वीकृत

यसअघि पनि ०६६/०६७ तिर शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने भन्दै १२ खर्ब बराबरको विद्यालय क्षेत्र विकास कार्यक्रम आयो। यो कार्यक्रमले पनि कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गर्नेगरी विद्यालयल संरचना परिवर्तन गर्ने, आधारभूत शिक्षा अनिवार्य र निःशुल्क गर्...

विद्यालय कर्मचारीको उमेर हद कायम गर्न केन्द्रको निर्देशन

१९ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै शिक्षक सरह विद्यालय प्रशासन, लेखा र सहयोगी कर्मचारी तथा अस्थायी शिक्षकको सेवामा रहने अधिकतम उमेर ६० वर्ष कायम गर्ने निर्देशन दिएको हो । केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले […]