पोखरामा अपेक्षित राजश्व नउठ्ने निश्चित, २५ प्रतिशत योजना काट्न वडालाई निर्देशन

११ फागुन, पोखरा । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा अपेक्षित राजश्व उठाउन नसक्ने भएपछि वडाहरूलाई नयाँ योजनामा सम्झौता नगर्न निर्देशन दिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बिहीबार सबै वडालाई पत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन र नयाँ योजना सम्झौता नगर्न निर्देशन दिएका हुन् । वडालाई पठाइएको पत्रमा भनिएको छ, ‘चालु आर्थिक वर्षमा प्रक्षेपित […]