२५ वर्षपछि दीपक सिंहले कसरी चुनाव जिते ?

हेटौंडा : बिहीवार बिहान करिब ११ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को अग्रता निरन्तर थियो।सोमवार मतगणना शुरु भएदेखि नै अग्रता लिएकी डिना एकपटक पनि दोस्रो वा तेस्रो स्थानमा पुग्नु परेन। डिना पहिलो स्थानमा रहिरहँदा एमालेका उम्मेदवार कमल थापा दोस्रो र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह तेस्रो स्थानमा रहे।पाँचदलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी डिना ४ दिनसम्म लगातार अग्रस्थानमा रहिरहँदा उनलाई विजयी भएको भन्दै बधाई

सम्बन्धित सामग्री

जसले बढी मतान्तरले चुनाव जिते

कालिकोट, मंसिर १५ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन २ बाट ३४ हजार बढी मतान्तरले जिते। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले ४९ हजार ३ सय मत पाए। उनले बहालवाला राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठलाई हराए। श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए। भक्तपुर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ४२ हजार ७ सय […]

जसले बढी मतान्तरले चुनाव जिते

पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन २ बाट ३४ हजार बढी मतान्तरले जिते।

शेखर कोइरालाको प्रतिबद्धताः चुनाव जिते स्थानीयका समस्या सम्बोधन गर्छु

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले आफूले जिते स्थानीयका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार चुनावी प्रचारका क्रममा विराटनगर–५ जामुनगाछी क्षेत्रमा पुगेका नेता कोइरालाले स्थानीयसँग सडक निर्माणमा भइरहेको ढिलासुस्ती सम्बोधन गर्ने बताएका हुन्। सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै उक्त क्षेत्रमा स्थानीयले नेताहरुलाई बहिष्कार गर्दै […]

जुम्लाबाट चुनाव लडने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् ।  उनलाई आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जिते पनि हारे पनि त्यहीबाट चुनाव लड्ने निर्णय लिएको बताए ।आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव आएपनि जुम्ला नै रोजेको उनको भनाइ थियो ।  उनले जुम्लाले आफूलाई हराए पनि कुनै पश्चाताप नरहने बताए ।  कार्यक्रममा

अहिलेका दलहरुले चुनाव जिते देशले निकास पाउँदैन : बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने दाबी गरेका छन् । उनले देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी […]

सिरहामा काँग्रेसका बागीले जिते चुनाव

सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी भएका हुन् । स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गरेका छन्।कांग्रेस वडा समितिको सिफारिसमा क्षेत्रीय संसदीय समितिले मण्डललाई टिकट दिने निर्णय गरेको थियो । तर, मेयरका उम्मेदवार तथा मधेस प्रदेश महामन्त्री उपेन्द्र यादवले उनलाई टिकट दिएनन् । पार्टीबाट टिकट नपाएपछ

ओलीको पार्टीले चुनाव जिते संसद् भङ्ग गर्ने प्रवृत्ति दोहोरिन्छ : देउवा

धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद् भङ्ग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र सङ्घीय सरकार बलियो हुने बताए । उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ […]

राप्रपाले चुनाव जिते ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्रा गराउने

राप्रपाले पार्टीले चुनाव जिते ज्येष्ठ नागरिकलाई देशभित्र निःशुल्क धार्मिक यात्रा गराउने घोषणा गरेको छ । बुधबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो घोषणा गरेको हो । महिला हिंसा, दाइजो प्रथा तथा बाल विवाहको अन्त्य गर्ने तथा महिला सशक्तीकरण कार्यक्रमलाई प्राथमिकता दिँदै एकल तथा विदुर, शारीरिक र मानसिक रुपमा अशक्त, असहाय जेष्ठ नागरिकका लागि स्याहारसुसार हेरचाह र औषधि उपचारको व्यवस्था गर्ने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ । यसैगरी ज्येष्ठ नागरिकहरुले प्राप्त गर्ने से