मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले आफूले जिते स्थानीयका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार चुनावी प्रचारका क्रममा विराटनगर–५ जामुनगाछी क्षेत्रमा पुगेका नेता कोइरालाले स्थानीयसँग सडक निर्माणमा भइरहेको ढिलासुस्ती सम्बोधन गर्ने बताएका हुन्। सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै उक्त क्षेत्रमा स्थानीयले नेताहरुलाई बहिष्कार गर्दै […]