ट्रम्पले भने- ‘फेरी चुनाव जिते भने संसद् भवनमा हमला गर्ने अभियुक्तलाई माफी दिन्छु’

एजेन्सी, १७ माघ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी आफू पुन: सत्ता आए क्यापिटल हिल आक्रमणमा सहभागी आफ्ना समर्थकलाई माफ गर्ने बताएका छन्। शनिबारको टेक्स‍ासको एक र्यालीमा ट्रम्पले यस्तो बताएका हुन्। र्यालीमा ट्रम्पले भनेको विषयलाई उदृत गर्दै संचारमाध्यहरुले लेखेका छन्,‘यदी मैले चुनावमा जिते भने ६ जनवरीको घटनामा सहभागी मानिसका साथ निष्पक्ष व्यवहार गर्छु। यसका लागि […]

सम्बन्धित सामग्री

आफ्नो पहिरनबारे सुमनाले भनिन्- नयाँ पुस्तामाथि रणनीतिक हमला भयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति जनाएकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले आफूहरू सही बाटोमा भएकाले पहिरनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्। केही दिन अगाडि संसद् बैठकमा टिसर्ट र पाइन्ट लगाएको विषयमा आलोचना भएपछि उनले चाकडीबाजबाट टाढिएर पहिरनमा होइन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला भएको टिप्पणी गरिन्।&n

ब्राजिलमा लोकतन्त्रमाथि हमला

हालैको चुनावी नतिजापछि ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका हजाराैँ उग्रदक्षिणपन्थी समर्थकले यही ८ जनवरीका दिन संसद् भवनमा आक्रमण गरे । उसो त संसद्माथिको हमलाका बखत बोल्सोनारो राजधानी ब्रासिलियामा नभई अमेरिकाको फ्लोरिडामा थिए/छन्, तर...

सभामुख, प्रचण्ड र नेपाललाई ओलीको जवाफी हमला, एमसीसी कार्यान्वयनमा जोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना संसद्बाट अनुमोदन भएपछि मंगलबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारले एमसीसी पास गर्न संसद्‍मा अगाडि बढाउन खोज्दा एमालेले जस लिन्छ भनेर अन्य दलहरूले रोकेर अहिले पास गरेको आरोप लगाए । साथै सभामुख, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो पदको रक्षाका लागि एमसीसी परियोजना अगाडि बढाउन बाध्य भएको दाबी गरे । साथै एमसीसी पारित गर्ने प्रक्रियामा सभामुखले असंसदीय व्यवहार गरेको बत

अमेरिकामा संसद् भवन सुरक्षालाई १.९ अर्ब डलर

एजेन्सी। अमेरिकामा त्यहाँको संसद् भवन(प्रतिनिधिसभा)को सुरक्षाका लागि १.९ अर्ब डलर बजेट स्वीकृत भएको छ। जनवरी ६ का दिन संसद् भवनमा हमला भएपछि त्यसको सुरक्षा गर्न उक्त रकम स्वीकृत भएको हो। अमेरिकी सदनको बहुमतले उक्त बजेट स्वीकृत गरेको हो। सदनले हमलाको जाँचका लागि आयोग गठन गर्न पनि स्वीकृति दिएको छ। रिपब्लिकनले भने जाँचका साथै बजेटको समेत विरोध गरेका छन्।

अमेरिकामा संसद् भवन सुरक्षालाई १.९ अर्ब डलर

एजेन्सी। अमेरिकामा त्यहाँको संसद् भवन(प्रतिनिधिसभा)को सुरक्षाका लागि १.९ अर्ब डलर बजेट स्वीकृत भएको छ। जनवरी ६ का दिन संसद् भवनमा हमला भएपछि त्यसको सुरक्षा गर्न उक्त रकम स्वीकृत भएको हो। अमेरिकी सदनको बहुमतले उक्त बजेट स्वीकृत गरेको हो। सदनले हमलाको जाँचका लागि आयोग गठन गर्न पनि स्वीकृति दिएको छ। रिपब्लिकनले भने जाँचका साथै बजेटको समेत विरोध गरेका छन्।

भ्रष्टाचार र अपराधको ढाकछोपका लागि संसद् विघटन

मिला दरै, तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र अपराधको ढाकछोपका लागि संसद् विघटन गरिएको आरोप लगाउनुभएको छ । नेकपा ओली सरकारमा ठूला भ्रष्टाचारका गतिविधि मौलाएकाले यस्ता गतिविधि लुकाउन संवैधानिक निकायमा बढी हमला गरिएको पौडेलको आरोप छ । नेपाली कांग्रेसका शुभेच्छुक संघसंस्थाद्वारा शनिबार दमौलीमा आयोजित ओली सरकारको असंवैधानिक कदम विरुद्धको विरोध सभामा […]

संविधानको संरक्षणमा जुट्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र, सङ्घीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको बताएका छन् । बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको र उक्त बहसका कारण संसद् भङ्ग गरिनु अस्वभाविक भएको बताए । उनले राम्रो... The post संविधानको संरक्षणमा जुट्न अध्यक्ष दाहालको आग्रह appeared first on Purbeli News.

फेरि महाभियोग

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ ।  ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना समर्थकलाई क्यापिटल हिल अर्थात् अमेरिकी संसद् परिसरमा हमला गर्नका लागि उक्साएको भन्ने आरोप थियो जसलाई सदनमा २३२ भोटले पारित गरिएको थियो । १० रिपब्लिन सांसदले महाभियोग प्रस्तावको समर्थन गरे । ६ जनवरीमा भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भएको थियो ।