सर्वोच्चलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको जवाफ : निवेदकले म विदेशी नागरिक भएको प्रमाण पेस गरून्

विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन आवश्यक नरहेको जिकिर गृहमन्त्री रवि लामिछानेले आफू नेपाली नागरिक नरहेको दाबी गर्ने रिट निवेदकलाई विदेशी रहेको प्रमाणित गर्न चुनौती दिएका छन् । नागरिकता विवादबारे शुक्रबार...

सम्बन्धित सामग्री

नेपालमा बसोबास गर्ने विदेशी नागरिक १ लाख ३७ हजार ४०७, सबैभन्दा धेरै भारतीय

१३ चैत, काठमाडौं । नेपालमा अक्सर बसोबास गर्ने व्यक्तिमध्ये १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक […]

१९ केजी सुनसहित एयरपोर्टबाट विदेशी नागरिक पक्राउ

काठमाडौं, ८ पुष । त्रिभुवन ईन्टरनेश्नल एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने ती विदेशी सुडानी नागरिक हुन् । पक्राउ परेका ती व्यक्ति फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । विमानस्थल भन्सारका कर्मचारीले चेकजाँच गर्दा सो मात्रामा सुन फेला परेको हो ।

अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने गरी उक्त प्रतिबन्ध हटाएको हो।...

ठमेलको होटलमा विदेशी नागरिक मृत फेला

काठमाडौं, ७ बैशाख । काठमाडौंको ठमेलमा एक विदेशी नागरिक मृत फेला परेका छन् । ठमेलस्थित होटल मनाङमा आइरिस नागरिक एलेन म्याक्स मृत भेटिएका हुन् । म्याक्स स्वीमिङ पुल नजिकै रक्ताम्य अवस्थामा लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । होटल मनाङमा बस्दै आएका म्याक्स बुधबार मृत देखेपछि होटलले प्रहरीले खबर गरेका थिए ।

८ महिनामा २११ जना विदेशी नागरिक निष्कासित

६ चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि–फागुनसम्म)मा नेपालले २११ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ । नेपालमा भिसा सकिएको अवधिसम्म बसिरहेका तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिक नेपालबाट निष्कासनमा परेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार फागुन महिनामा मात्रै १३ जना विदेशी नागरिक निष्कासनमा परेका छन् । नेपाल आउन सवा […]

सिमकोट सफा गर्दै विदेशी नागरिक

हुम्ला घुम्न आएका एक विदेशी नागरिक सदरमुकाम सिमकोटको सरसफाइमा जुटेका छन्। मुख्य बजारको ढलमा फोहोर जमेर दुर्गन्धित भएपछि उनी स्वतस्फुर्त रूपमा सरसफाइमा जुटेका हुन् । स्पेनका नागरिक कार्लेस मार्टी सोबिराले...

सिमकोट सरसफाइमा जुटे विदेशी नागरिक

सिमकोट – एक जना हुम्ला घुम्न आएका विदेशी नागरिक सदरमुकाम सिमकोटको सरसफाइमा जुटेका छन्। मुख्य बजारको ढलमा फोहोर जम्मा भएर दुर्गन्धित हुँदा स्वतस्फुर्त रूपमा उनले सरसफाइ कार्य गरेका हुन्। स्पेनका नागरिक कार्लेस मार्टी सोबिराले सुन्दर ठाउँ सिमकोटको ठाउँठाउँमा फोहोर जम्मा भएर दुर्गन्धित भएको देख्दा नरमाइलो लागेर सरसफाइ गर्ने कार्यमा लागेको जानकारी दिए। उमेरले ५० कटेका […]

इजरायलमा दुई हप्ता विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

काठमाण्डाै - इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्राेन’ को जोखिमका कारण पूर्वतयारी र रोकथामका लागि विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको इजरायल सरकारले जनाएको छ । उसले सबै नाकाहरु समेत बन्द गराउने भएको छ । इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण भेटिएको छ । अबको दुई हप्ता विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय भएको इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । ...

होटल याक एण्ड यतिमा विदेशी नागरिक मृत फेला

राजधानीको दरबारमार्गस्थित पाँच तारे हाटल याक एण्ड यतिमा विदेशी नागरिक मृतावस्थामा भेटिएका छन् । मृतकमा कतारी नागरिक छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बुधबार उनी मृतावस्थामा भेटिएको भन्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला

काठमाडौं : दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। होटेलमा कतारका नागरिकको शव फेला पारेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान शुरु गरिसकेको छ। केही दिनअघि ठमेलमा जर्मन नागरिक पनि होटेलको कोठामा मृत फेला परेका थिए।