होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला

काठमाडौं : दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। होटेलमा कतारका नागरिकको शव फेला पारेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान शुरु गरिसकेको छ। केही दिनअघि ठमेलमा जर्मन नागरिक पनि होटेलको कोठामा मृत फेला परेका थिए।

सम्बन्धित सामग्री

याक एण्ड यति होटलमा कतारका नागरिक मृत फेला

काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । कतारका नागरिक मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।