अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने गरी उक्त प्रतिबन्ध हटाएको हो।...

सम्बन्धित सामग्री

कामदार भिसामा नेपाल आए ३ हजार ६६२ विदेशी

२१ साउन, काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् । विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज वैशाख ११, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २४, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । द्वन्द्वग्रस्त सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी उद्धारको अभियान सुरु सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि विभिन्न मुलुक एवम् निकायहरुले अभियान […]

विदेशी नागरिक नेपाली विमानस्थलबाट तेस्रो मुलुक जान बाटो खुल्यो

काठमाडौँ । सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको छ । १३ वैशाख २०७८ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो । तर, विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोकतोक थिएन […]

विदेशी नागरिक नेपाली विमानस्थलबाट तेस्रो मुलुक जान बाटो खुल्यो

सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको छ ।

ओमिक्रोन संक्रमित मंसिर ३ गते नेपाल भित्रिएका थिए

काठमाडौँ – नेपालमा कोरोनाको नयाँ प्रजाति ओमिक्रोनबाट संक्रमित भएका व्यक्ति मंसिर ३ गते नेपाल भित्रिएको पाइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६६ वर्षीय ती विदेशी नागरिक ओमिक्रोनको संक्रमण भेटिएको मुलुक हुँदै नेपाल आएका थिए। नेपाल आउँदा उनको पीसिआर नेगेटिभ आएको र विमानस्थलमा गरिएको एन्टिजेन परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ। तर कोरोनासँग मिल्दाजुल्दा लक्षण […]

कोरोना जोखिममा पनि विदेशी कामदार नेपालमै, श्रम स्वीकृति लिने बढे

काठमाडौं : कोरोना महामारीबीच पनि नेपाली कामदारले रोजगारका लागि स्वदेश छोड्ने क्रम रोकिएको छैन। ८ महिनामा करिब ४९ हजार नेपाली कामदार खाडीलगायत विभिन्न मुलुक गए। नेपाली विदेश गए पनि नेपालमा भने विदेशी नागरिक कामकै लागि आउने क्रम रोकिएको छैन। कोरोना जोखिममा पनि नेपालमा काम गर्नकै लागि श्रम स्वीकृति लिने विदेशी नागरिकको संख्या दिनहुँ बढिरहेको छ।९ महिना यता १ हजार ६ सय ५७ गैरनेपाली कामदारले श्रम स्वीकृति लिएका पाइएको छ। साउन १ गतेदेखि वैशाख ६ गतेसम्म ५८ देशका करिब १७ सय विदेशी कामदारले श्रम

लकडाउनमा पाँच हजार विदेशी फिर्ता

काठमाडौँ । कोभिड–१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका चार हजार ८७४ विदेशी नागरिक आ–आफ्नो मुलुक फर्किएका हुन् । सरकारले गत चैत ११ देखि लकडाउन गरे पनि विदेशी मुलुकले …

https://www.onlinekhabar.com/2020/05/862746

२८ वैशाख, काठमाडौं । कोभिड–१९ को जोखिम औंल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न …

नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान

नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन् । पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भए । कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरी तथा केहीले अन्य मुलुकको जहाज चार्टर्ड गरी स्वदेश लगेका छन् । लकडाउनको आज १२औँ दिनको अवधिसम्म एक हजार ५०० भन्दा बढी विदेशी नागरिक फर्किसकेका छन् ।

चार करोडको कोकिनसहित पाँच देशको यात्रा, नेपालमा पक्राउ

नेपाललाई ट्रान्जिट बनाएर थाइल्याण्डको राजधानी बैंककहुँदै तेश्रो मुलुक पठाउन खोजिएको एक किलो नौ सय ५८ ग्राम कोकिनसहित दुई विदेशी नागरिक