माइती नेपालद्वारा नेपालगञ्ज नाकाबाट ५२९ जनाको उद्धार

नेपालगञ्ज – माइती नेपाल, नेपालगञ्जले सन् २०२२ मा जोखिमपूर्ण यात्रामा रहेका ५ सय २९ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको जनाएको छ। घरपरिवारसँगको सल्लाह बिना रोजगारी, विवाह वा घुम्न जाने बाहनामा नेपालगञ्ज नाकाबाट भारततर्फ जान लागेका उनीहरुलाई माइती नेपालले नाकाबाट फिर्ता गरेको हो। माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले शनिबार पत्रकार सम्मेलन गर्दै गत वर्षभन्दा यो […]

सम्बन्धित सामग्री

मलेसियाबाट श्रीमतीले रुँदै फोन गर्छिन्, उद्धारका लागि श्रीमानको हारगुहार

नेपालगञ्ज-  दुई बच्चाकी आमा। घरपरिवारको सल्लाह अनुसार नै मलेसिया पुगिन्। ६ महिना हुन नपाउँदै महिलाले रुँदै घरमा फोन गरेर आफूलाई उद्धार गर्न अनुनय विनय गरिरहेकी छन्। जाँदा श्रीमानको स्वीकृति थियो। उनले भारत हुँदै मलेसिया पठाएका थिए। श्रीमतीलाई अप्ठ्याराे परेको खबर पाएपछि अहिले श्रीमान माइती नेपाल, नेपालगञ्जको शरणमा पुगेका छन्। उनले जसरी भए पनि श्रीमतीलाई नेपाल […]

एक वर्षमा नेपालगञ्ज नाकाबाट मात्रै पाँच सयको उद्धार

मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल …

नेपालगञ्ज नाकाबाट पाँच सयजनाको उद्धार

काठमाडौं :  मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ।पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए।उनका अनुसार नेपाल–भारत सिमाना जमुनाह नाकाबाट नेपाल प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो। यो अवधिमा भारत तथा खाडी मुलुक

नेपालगञ्ज नाकाबाट ५ सय महिलाको उद्धार

मानव बेचबिखन विरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए ।उनका अनुसार नेपाल–भारत सिमाना जमुनाह नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । यो अवधिमा भारत तथा खाडी मुलुकबाट १०

जोखिमपूर्ण यात्रामा रहेका ४३४ जनाको उद्धार

राँझा- जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको छ । एक वर्षमा […]

जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार

नेपालगञ्ज  । जोखिमपूर्ण यात्रामा रहेका ४३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।   उनका अनुसार पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको...