मलेसियाबाट श्रीमतीले रुँदै फोन गर्छिन्, उद्धारका लागि श्रीमानको हारगुहार

नेपालगञ्ज-  दुई बच्चाकी आमा। घरपरिवारको सल्लाह अनुसार नै मलेसिया पुगिन्। ६ महिना हुन नपाउँदै महिलाले रुँदै घरमा फोन गरेर आफूलाई उद्धार गर्न अनुनय विनय गरिरहेकी छन्। जाँदा श्रीमानको स्वीकृति थियो। उनले भारत हुँदै मलेसिया पठाएका थिए। श्रीमतीलाई अप्ठ्याराे परेको खबर पाएपछि अहिले श्रीमान माइती नेपाल, नेपालगञ्जको शरणमा पुगेका छन्। उनले जसरी भए पनि श्रीमतीलाई नेपाल […]