काभ्रेका चार वटै प्रदेशसभामा गठबन्धन विजयी

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका हुन्। ढकालले २० हजार ७२० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गरेका छन्। यस्तै, सोही प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री

गठबन्धन विजयी हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताउनुभएको हो । उहाँले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो […]

जिसस सिरहामा एमाले–जसपा गठबन्धन विजयी

जिल्ला समन्वय समिती सिरहाको प्रमुख र उपप्रमुखमा एमाले–जसपा गठबन्धन विजयी भएको छ। आज भएको निर्वाचनको मत परिणामअनुसार प्रमुखमा जसपाका दिनेश कुमार महतो र उपप्रमुखमा एमालेका दिलिप कुमार लामा विजयी भएका...

सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धन विजयी

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र माओवादी केन्द्रका उपप्रमुखमा सचिनकुमार बडुवाल विजयी भएका हुन् ।  शुक्रबार...

जिसस सुर्खेतमा एमाले-माओवादीको गठबन्धन विजयी

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको छ ।

सूर्याेदय कार्यपालिका सदस्यमा एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

सूर्याेदय नगरपालिकाको कार्यपालिकामा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन विजयी भएको छ।...

मकवानपुरको बागमती गाउँपालिकामा गठबन्धन विजयी

मकवानपुर – मकवानपुरकाे पूर्वी गाउँपालिका बागमतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित हुनुभएकाे हाे । सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गर्नुभयाे भने उहाँका प्रतिस्पर्धी खेमले ६ हजार १६६ मत पाउनुभयाे । यस्तै, उपाध्यक्षमा विजयी हुनुभएका फणिन्द्रले ७ हजार ९३५ मत तथा उपमेयरमा पराजित एमालेकी उम्म्दवार धनमाया स्य...

गोकुल बास्कोटाको गृहनगर मण्डनदेउपुरमा गठबन्धन विजयी

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाको गृहनगरमा एमालेविरुद्ध गठबन्धन विजयी भएको छ। एमालेको जिल्ला इञ्चार्ज समेत रहेका बास्कोटाको गृहनगर मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू अत्यधिक मतान्तरले विजयी भएका हुन्। मण्डनदेउपुर नगरपालिकाको...

सिन्धुपाल्चोकको साँगाचोकगढीमा माओवादी समाजवादीको गठबन्धन विजयी

काठमाडौँ – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन विजयी भएको छ। माओवादीबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटा र समाजवादीबाट उपप्रमुखमा उम्मेदवारी दिएकी सीता थापा विजयी भएकी हुन्। सापकोटाले ४३६१ मतान्तरले एमालेका मेयर उम्मेदवार इन्द्र नेपाललाई पराजित गरे। उनले ११०७२ मत ल्याए भने नेपालले ६७११ मत ल्याए। त्यस्तै नेपाली कांग्रेसका मेयर उम्मेदवार […]

बझाङको बुंगल नपामा गठबन्धन विजयी

बझाङ : बुंगल नगरपालिकामा ८ वटा वडासहित गठबन्धन विजयी भएको छ। मेयरमा नेपालीका कांग्रेसका उम्मेदवार जयबहादुर धामी विजयी भएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बोहरा विजयी भएका छन्।मेयरमा कांग्रेसका उम्मेदवार जयबहादुर धामीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनदेवी कुँवरलाई मतले पछि पारे भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बोहरा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अम्मराज जोशीलाई मतले विजयी भएका छन्।मेयर पदका लागि जयबहादुर धामीले

पाल्पाको रिब्दीकोट गाउँपालिकामा गठबन्धन विजयी

पाल्पा : रिब्दिकोट गाउँपालिकामा गठबन्धन विजयी भएको छ। गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर कार्की पाँच हजार ७०४ मत प्राप्त गरी विजयी भएका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणबहादुर जिसीले चार हजार ७२६ मत पाएका छन्। उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजय भएकी छिन्। उनले पाँच हजार ४७९ मत पाएकी छन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९२६ मत प्राप्त गरेकी छन्।