मतदाता रिझाउन दलहरु गाउँमा

अघिल्लो स्थानीयतहको निर्वाचनदेखि गाउँ नगएका दलहरु निर्वाचन नजिकिदै गर्दा गाउँ-गाउँमा जान थालेका छन्।...

सम्बन्धित सामग्री

मतदाता रिझाउन उम्मेदवार घरदैलोमा

बैतडी : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बैतडीका राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेका उम्मेदवारहरू मतदाताको घरदैलोमै पुगेर भोट मागिरहेका छन्।उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउन व्यस्त रहेका हुन्। चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन थालेका छन्। मतदाताको माग र उनीहरूको समस्या बुझ्न नआउने नेताहरू अहिले भोट माग्न घरदैलोमा पुगेका हुन्।सत्ता गठबन्धनबाट

मतदाता रिझाउन शिक्षामा महत्त्वाकाङ्क्षी योजना

काठमाडौं, कात्तिक १६ । शिक्षा क्षेत्रको विकासका लागि तत्काल सम्भव नदेखिए पनि राजनीतिक दलले मतदाता रिझाउन महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीमा जुटेका उनीहरूले घोषणापत्रमार्फत अघि सारेका शिक्षा विकासका कतिपय मुद्दा अमूर्तसमेत रहेका छन् । ती मुद्दा कार्यान्वयनका लागि निर्वाचनमार्फत आफ्नो दललाई बहुमत दिलाउन उनीहरूले मतदातालाई आह्वान […]

मतदाता रिझाउन घरदैलोमै चामल !

मतदाता प्रभावित गर्ने योजनासहित नेकपा एमालेका कार्यकर्ताले मतदातालाई चामल वितरण गरेको पाइएको छ।...

पर्ख र हेरको मनस्थितिमा ज्येष्ठ नागरिक मतदाता

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । निर्वाचनमा भाग्य अजमाएका उम्मेदवारले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन् ।विभिन्न पार्टी र स्वतन्त्र हैसियतमा प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिएकाहरूले चाडपर्वको बेला पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदातालाई आफ्नो पक्षमा पार्न दिनरात एक गरिरहेका छन् । तर मतदातामध्ये कतिपय ज्येष्ठ नागरिक मतदाता भने कसलाई मत खसाल्ने

शीर्ष नेतालाई मतदाता रिझाउन सकस

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल तीब्र बन्दै गएको छ । राजनीतिक दल र तिनका उम्मेद्वारहरु मतदाता रिझाउन व्यस्त छन् । मतदाता रिझाउन आसन्न निर्वाचनमा उम्मेदवार बन्नुभएका राजनीतिक दलका शीर्ष नेताहरुलाई उत्तिकै सकस परेको छ । आसन्न निर्वाचनमा उम्मेदवार बनेका प्रमुख राजनीतिक दलका […]

मतदाता भेट्न खेतबारीमै उम्मेदवार

१० कात्तिक, कुश्मा । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमाभन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले […]

मतदाता भेट्न खेतबारी पस्दै उम्मेदवार

कुश्मा : आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्। उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन्। कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई…

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: मतदाता रिझाउन उम्मेदवार व्यस्त

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा नेता आफ्नो उम्मेदवारी दर्ता भएकै दिन गत असोज २३ गतेदेखि मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन्।...

मतदाता रिझाउन खेतबारीदेखि घरदैलोसम्म उम्मेदवार

सल्यान : कात्तिक र मंसिर किसानहरूका लागि अन्न भित्र्याउन महिना हो। यतिबेला किसानहरू अन्नबाली भित्र्याउन खेतबारीमा व्यस्त छन्। मतदाता खेतबारीमै भेटिने भएपछि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका उम्मेदवारहरू खेतीबारी र घरघरमा पुग्न थालेका छन्।जिल्लाका अधिकांश किसानलाई यतिबेला बाली थन्काउने चटारो छ। चुनाव प्रचार प्रसारका लागि गाउँ गाउँ पुगेका उम्मेदवार आफ्नो पक्षमा मतदान गराउन खेतबारीसम्म धाउन थालेका छन्। दलका चुनावी प्रचारको पहिलो चरण भएको र यतिबेला मतदातालाई वर्षभरि खाने अन्नबाली भित्र

मतदाता रिझाउन घोषणापत्र तयारी गर्दै दलहरु

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा जुटेका छन् । ४ मंसिरमा हुने निर्वाचनमा मतदाता आकर्षण गर्न राजनीतिक दलहरूले घोषणापत्र बनाउने गृहकार्य थालेका हुन् । उनीहरू पार्टीभित्र छलफल गर्दै घोषणापत्र मस्यौदा तयारी समिति गरी सोको आन्तरिक तयारीमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली […] The post मतदाता रिझाउन घोषणापत्र तयारी गर्दै दलहरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.