शीर्ष नेतालाई मतदाता रिझाउन सकस

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल तीब्र बन्दै गएको छ । राजनीतिक दल र तिनका उम्मेद्वारहरु मतदाता रिझाउन व्यस्त छन् । मतदाता रिझाउन आसन्न निर्वाचनमा उम्मेदवार बन्नुभएका राजनीतिक दलका शीर्ष नेताहरुलाई उत्तिकै सकस परेको छ । आसन्न निर्वाचनमा उम्मेदवार बनेका प्रमुख राजनीतिक दलका […]

सम्बन्धित सामग्री

कैलालीका मतदाता भन्छन् : ‘विकास गर्नेलाई भोट’

कैलाली । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातेको छ । उम्मेद्वारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । तिहार सकिएसँगै चुनाव प्रचारप्रसार बढाएका राजनीतिक दलहरूलाई जनता फकाउन निकै सकस छ । तर, कैलालीका मतदाताहरूले झुटा आश्वासन नमान्ने अडान लिएका छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि यति बेला […]