मतदाता भेट्न खेतबारी पस्दै उम्मेदवार

कुश्मा : आगामी मङ्सिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्। उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन्। कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई…

सम्बन्धित सामग्री

मतदाता रिझाउँदै उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । कँडेल सुर्खेत जिल्लाबाट प्रदेश सभा क्षेत्र नं. २ (क)मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाता भेटघाटको चटारोमा उम्मेदवार भए पनि धान काट्ने र बाली भिœयाउने समय भएकाले घरदैलोमा मतदाता भेटाउन मुस्किल छ । उहाँ मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहनुभएको छ । धानबाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घरआँगनमा भेट्न कठिन छ ।