सिंहदरबार र बालुवाटार माफियाको घेरामा रहेको प्रधानमन्त्रीद्वारा स्वीकार

-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार अहिले पनि बिचौलिया र माफियाहरू विभिन्न रंगरूप र भेषमा सिंहदरबारमा यत्रतत्र भेटिने गरेका छन् । यसै गरी बालुवाटारसँग पनि बिचौलिया र माफियाको राम्रै उठबस हुने गरेको सरकारकै अधिकारीहरूको दाबी छ ।  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार र सिंहदरबार बिचौलिया र माफियाको घेरामा रहेको स्वीकार गर्नुभएको छ । […]