काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि मतगणना सुरु हुन सकेको छैन। मत गणनामा धाँधली भएको आरोपसहित नेपाली कांग्रेसबाहेकका दलहरु विरोधमा उत्रिएपछि मतगणना रोकिएको हो। उनीहरुले भीमदत्त-२ मा भइरहेको मतगण्नामा विषयलाई लिएर पुनः निर्वाचनको माग गरिरहेका छन्।
भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी र उपप्रमुखका उम्मेदवार निलम जोशी लेखकले सुरुवातदेखि अग्रता…