४ जेठ, काभ्रे । उम्मेदवार नभएको चिन्हको मत सदर वा बदर के गर्ने भन्ने विषयमा विवाद भएपछि अवरुद्ध भएको धुलिखेल नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा बोलाइएको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेन । मतगणना सुरु हुनुअघि एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको […]