लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

वीरगञ्ज – प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिस्पर्धी विकासबाट मुलुमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पु-याइरहेको बताए ।नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको बिहीबार यहाँ उद्घाटन गर्दै उनले मुलुक छिटै […]

सम्बन्धित सामग्री