लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

वीरगञ्ज - प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धा विकासबाट मुलुकमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पुर्‍याएका बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समिति...

सम्बन्धित सामग्री