भैरहवा- गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ति बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको बताए ।
पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबा...