पाँच दलीय गठबन्धनकै सरकार बन्छ: गृहमन्त्री खाण

भैरहवा : गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन्। आइतवार रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरूबिच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरूप अगाडि बढ्ने बताए। प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष…