सदनमा गृहमन्त्री खाण- दार्चुला घटनाको निष्पक्ष छानविन हुन्छ, मेलम्चीमा तत्काल बेलीब्रीज बन्छ (भिडियोसहित)

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटना दुःखद र संवेदनशील रहेको भन्दै सत्यतथ्य छानविनका लागि समिति परिचालित भइसकेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री खाणले महाकाली नदी तर्ने क्रममा बेपत्ता रहेका जयसिंह धामीको खोजी कार्य जारी रहेको र दोषीको पहिचान गर्न छानविन समिति घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिए । ‘अहिले पनि […]