रेबिज रोकथाम गर्न बन्ध्याकरण र खोप अभियान

सुदूरपश्चिम- रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियानअन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ। खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ। जिल्लाका सबै १३ पालिकासँग समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको हो। स्थायी बन्ध्याकरण गरिएका कुकुरको पहिचानका लागि […]

सम्बन्धित सामग्री

काठमाडौँका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

२३ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको  हो । आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ […]

विराटनगर महानगरद्वारा कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान

मोरङ – विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान अघि बढाएको छ। विराटनगरको वडा नम्बर १२ स्थित सामुदायिक भवनमा आइतबारबाट सुरु गरिएको बन्ध्याकरण र खोप अभियानका क्रममा मेयर नागेश कोइरालाले महानगरमा सामुदायिक कुकुरको समस्या देखिएकोले बन्ध्याकरण सुरु गरिएको बताए। मेयर कोइरालाले कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोपका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी […]

विराटनगरमा १६ सय कुकुरको बन्ध्याकरण गरिने

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोपसमेत लगाइनेछ । पहिलो दिन कञ्चनबारी, नोवेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख […]

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान थालेको छ ।

छाडा कुकुरहरूको बन्ध्याकरण र रेविजविरुद्ध खोप अभियान सुरु

भक्तपुर : भक्तपुर नगरपालिकाले छाडा कुकुरहरूको बन्ध्याकरण र रेविजविरुद्धको खोप अभियान थालेको छ।  नगरमा छाडा कुकुरहरूको संख्या वृद्धिले प्रदूषण बढ्नुका साथै नगर अशान्त हुन थालेपछि त्यसलाई न्यूनीकरण गर्न भक्तपुर नगरपालिकाले छाडा कुकुरहरूको बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप अभियान थालेको हो। कुकुरलाई बन्ध्याकर...

छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान

भक्तपुर, फागुन ४ गते । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन...