छाडा कुकुरहरूको बन्ध्याकरण र रेविजविरुद्ध खोप अभियान सुरु

भक्तपुर : भक्तपुर नगरपालिकाले छाडा कुकुरहरूको बन्ध्याकरण र रेविजविरुद्धको खोप अभियान थालेको छ।  नगरमा छाडा कुकुरहरूको संख्या वृद्धिले प्रदूषण बढ्नुका साथै नगर अशान्त हुन थालेपछि त्यसलाई न्यूनीकरण गर्न भक्तपुर नगरपालिकाले छाडा कुकुरहरूको बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप अभियान थालेको हो। कुकुरलाई बन्ध्याकर...

सम्बन्धित सामग्री

काठमाडौँका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

२३ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको  हो । आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ […]