विराटनगर महानगरद्वारा कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान

मोरङ – विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान अघि बढाएको छ। विराटनगरको वडा नम्बर १२ स्थित सामुदायिक भवनमा आइतबारबाट सुरु गरिएको बन्ध्याकरण र खोप अभियानका क्रममा मेयर नागेश कोइरालाले महानगरमा सामुदायिक कुकुरको समस्या देखिएकोले बन्ध्याकरण सुरु गरिएको बताए। मेयर कोइरालाले कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोपका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी […]

सम्बन्धित सामग्री

काठमाडौँका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

२३ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको  हो । आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ […]

विराटनगरमा १६ सय कुकुरको बन्ध्याकरण गरिने

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोपसमेत लगाइनेछ । पहिलो दिन कञ्चनबारी, नोवेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख […]

छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान

भक्तपुर, फागुन ४ गते । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन...