चीनको रसायनिक कारखानामा खतरनाक बिष्फोट हुँदा ६ को मृत्यु

एजेन्सी, ४ असार । चीनको एउटा रसायनिक कारखानामा खतरनाक बिष्फोट भएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको लान्जोउस्थित रसायनिक कारखानामा बिष्फोट भएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार घटनामा ६ जनाको मृत्यु हुनाको साथै ८ घाइते भएका छन् । घटनाको कारणबारे केही बताइएको छैन । बिष्फोटपछि नजिकको क्षेत्रमा विद्युत आपूति अवरुद्ध भएको छ । […]

सम्बन्धित सामग्री

मुम्बईको एक कारखानामा आगलागी, ६ को मृत्यु

मुम्बई– भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन् । यस घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा बिहान […]

भारतमा भएको दुर्घटनामा ६ नेपालीको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा परी एकै घरका चारसहित नेपालगन्जका ६ जनाको मृत्यु भएको छ । बलरामपुरबाट नेपालगन्जतर्फ आउँदै गरेका उनीहरू सवार युपी ४७ डब्लु १२१७ नम्बरको गाडी शनिबार दिउँसो छाडा चौपायासँग...

गोली हानहानमा ६ को मृत्यु, १७ घाइते

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।  बलूचिस्तान–कंधार सीमामा गोली हानाहान भएको हो । मृत्यु हुनेमा ६ जना पाकिस्तानी छन् । अरु १७...

डाेटीमा भूकम्पले घर भत्काउँदा ६ जनाकाे मृत्यु

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । गए रातिकाे भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते

भारतमा मंगलबार कम्तीमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि...

एक घरमा विष्फोट, ६ जनाको मृत्यु

काठमाडौँ । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा विष्फोट भएको थियो । सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा […]

मकवानपुर र गोरखामा भएका दुर्घटनामा ६ को मृत्यु

मकवानपुर र गोरखामा छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा लोडर पल्टिँदा तीन चिनियाँ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा दुई चिनियाँ र एकजना नेपाली घाइते...

दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।

पोखरीमा डुबेर सप्तरीमा पाँच दिनमा ६ जनाको मृत्यु

पोखरीमा डुबेर सप्तरीमा पाँच दिन भित्र ६ जनाको मृत्यु भएको छ। प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन्।