भारतमा भएको दुर्घटनामा ६ नेपालीको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा परी एकै घरका चारसहित नेपालगन्जका ६ जनाको मृत्यु भएको छ । बलरामपुरबाट नेपालगन्जतर्फ आउँदै गरेका उनीहरू सवार युपी ४७ डब्लु १२१७ नम्बरको गाडी शनिबार दिउँसो छाडा चौपायासँग...

सम्बन्धित सामग्री

दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु

काठमाडौं- दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ। कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्की रहेका छन्। महबुला क्षेत्रको समुन्द्री किनारको सडकमा कुवेती नागरिकले चलाएको कारले ठक्कर दिँदा नेपालीको मृत्यु भएको हो। ठक्कर दिने […]

क्यालिफोर्नियाको बे एरियामा आज विहानै भएको दुर्घटनामा नेपालीको मृत्यु

बिहीबार बिहान क्यालिफोर्नियाको सान पाब्लोमा भएको एकल सवारी दुर्घटनामा नेपालीको मृत्यु भएको छ । दुर्घटनावछि सिटीको प्रमुख सडकमा यातायात अवरुद्ध भएको थियो । सान पाब्लो प्रहरीका अनुशार अधिकारीहरूले विहान २ बजेर २१ मिनेटमा सान पाब्लो एभिन्यू र २३ औं स्ट्रिटको क्षेत्रमा दुर्घटना भएको खबर पाएपछि घटनास्थलमा पुग्दा अगाडिपट्टी क्षतिग्रस्त टोयोटा सेडान भेट्टाएका थिए । ड्राइभर […]

भारतमा सवारी दुर्घटनामा परी चार नेपालीको मृत्यु

दोधारा चाँदनी : भारतको उत्तराखण्डस्थित चक्करपुरमा सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। शनिवार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया…

भारतमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु

खजुरा– भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि ३२ पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको  ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि […]

भारतमा रोकिराखेको बसलाई तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपी ३२ पीटी ३९४४ नम्बरको यात्रुबाहक बसलाई तीव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवल डेकरको…

भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २४ जना घाइते

१८ भदौ, काठमाडौं । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको […]

फ्रान्समा दुर्घटनामा परेर एक नेपालीको मृत्यु

फ्रान्स । फ्रान्सको लेजन आर्मीमा कार्यरत सुनसरीका २४ वर्षीय युवक असल राईको फ्रान्समा कार दुर्घटनामा परेर मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगर पालिका वडा नम्बर १९ निवासी राई विगत केही वर्षदेखि फ्रान्सको काल्भी भन्ने टापुमा लेजन आर्मीमा कार्यरत थिए । उनी सवार कार शनिबार दुर्घटनामा परेको हो । दुर्घटना पनि काल्भीकै सडकमा भएको हो […]

ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएकाे पुष्टि

गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यक

बेलायतमा एक नेपालीको मृत्यु

बेलायतको नटिङघम शहरमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षे बद्री गौतम रहेका छन्  ।    गत  शुक्रबार बिहान ९ बजे साइकल चढेर भलिबल खेल्न निस्किएका  रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि दुर्घटनामा परेका थिए । घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा निधन भएको गौतमका भिनाजु विष्णु चालिसेले  जानकारी दिए ।  टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राती १० बजे निधन भएको बताइएको छ ।  बाग्लुङ गल्कोटक...