मकवानपुर र गोरखामा भएका दुर्घटनामा ६ को मृत्यु

मकवानपुर र गोरखामा छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा लोडर पल्टिँदा तीन चिनियाँ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा दुई चिनियाँ र एकजना नेपाली घाइते...

सम्बन्धित सामग्री

६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं :  ६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित मोडमा ना.६ ख ८८९० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१० बस्ने ६३ वर्षीय लाल बहादुर घिसिङ्को सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई  हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२३ चुरियामाईस्थित सडकमा प्र.२-०३-०१२ प ८८५० नम्बरको मोटरसाइ

मकवानपुरको भीमफेदीमा बस दुर्घटना : ६ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा अहिले उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ । बसका चालक फरार छन्। घटनाको थप विवरण आउन बाँकी […]

मकवानपुरकाे भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुर- मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा यात्रु बाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।​ भिमफेदी गाउँपालिकाको जुरीखेत भन्ने स्थानमा बा.३ख ७८५८ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको भिमफेदी प्रहरीले जनाएको छ ।  काठमाडौँबाट हेटौंडा आउँदै गरेको बसमा कति जना यात्रु सवा...

छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

देशमा विभिन्न ठाउँमा भएका दुर्घटना ६ जनाको मृत्यु भएको छ । बारा, दाङ, सिन्धुली, सुनसरी, मकवानपुर र सिरहामा एक-एक जनाको मृत्यु भएको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.३ च ८८५१ नम्बरको पिकअपले ना.५१ प ३४९५ नम्बरको मोटरसाइकललाई आइतवार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय धर्मप्रसाद सापकोटाको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअपले उक्त मोटरसाइकललाई ठक्कर दिँ...