कोशी प्रदेशसभाको बैठक अहिले ८ बजे बस्दै

विराटनगर : कोशी प्रदेशसभाको बैठक आज राति ८ बजे बस्ने भएको छ। कोशी प्रदेशसभा सचिवालयले उक्त जानकारी दिएको छ।यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएका थिए।संसद्‌मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए।

सम्बन्धित सामग्री

कोशी प्रदेशसभा आजबाट सुरु, कांग्रेस सत्ता पक्षमा बस्ने

विराटनगर । कोशी प्रदेश सभाको बैठक आजबाट सुरु हुँदैछ । आर्थिक वर्ष २०८१/२०८२ को बजेट नीति तथा कार्यक्रम पारित गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक शुक्रवार दिउँसो १ बजेबाट सुरु हुँदैछ । लामो समयदेखि प्रदेशसभा बस्न नसकेपछि सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले विरोध गरेपछि भदौ ४ गते सूचना निकाल्दै भदौ १८ गतेका लागि सभा आव्हान भएको थियो […]

कोशी प्रदेशसभा बैठक दुई महिनापछि आज बस्दै

१४ भदौ, विराटनगर । स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । ८ असारमा बजेट पास भएपछि स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने छ । यो दुई महिनाको अवधिमा प्रदेशको सत्तासमीकरण परिवर्तन …

कोशी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी हुने

२१ जेठ, विराटनगर। कोशी प्रदेशसभाको बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका …

कोशी प्रदेशसभा बैठक सुरू, कांग्रेसले गर्‍यो बहिष्कार

विराटनगर- नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो । वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन् ।  ९३ सदस्यीय प्रदेशसभामा बहु...

कोशी प्रदेशसभा बैठक सुरु, कांग्रेस सांसद विश्वासको मत प्रक्रियामा सहभागी नहुने

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।          कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदे...

कोशी प्रदेशसभाको बैठक बुधबार - NepaliPatra

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी […]

सुरक्षा घेरामा प्रदेशसभा सञ्चालन गर्न नैतिकताले दिँदैन : उद्धव थापा

विराटनगर : नेपाली काँग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले सुरक्षा घेरामा प्रदेशसभाको बैठक सञ्चालन गर्न नैतिकताले नदिने बताएका छन्। आइतबार प्रदेशसभा बैठकमा उनले यस्तो बताएका हुन्।वार्तामार्फत समस्या समाधान गर्न उनले प्रदेश सरकारसँग माग गरेका छन्। आन्दोलनलाई कमजोर ठान्न नहुने बताउँदै उनले सरकारले वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए अहिलेको अवस्था नआउने पनि उनको भनाइ थियो।आन्दोलनलाई वार्ताबाट सम्बोधन गरेको उदाहरण प्रस्तुत गर्न पनि नेता थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई आग्रह