यी हुन् कोरोनाको नि:शुल्क उपचार हुने देशभरका ८३ अस्पताल

मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि:शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र नि:शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।

सम्बन्धित सामग्री

महानगरभित्रका निजी अस्पतालमा अब विपन्नलक्षित नि:शुल्क उपचार

काठमाडौं महानगरपालिकाभित्र रहेका ठूला निजी अस्पतालमा विपन्नलक्षित नि:शुल्क उपचार सेवा लागू भएको छ । १ फागुनदेखि महानगरपालिकाले महँगा एवं ठूला निजी अस्पतालमा विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत नि:शुल्क...

६ वर्षमा २३ सय विपन्नलाई नि:शुल्क उपचार

जुम्ला– कर्णालीका नागरिकलाई डेढ दशक अघिसम्म सस्तो, सुलभ र नि:शुल्क उपचार पाउनु त कल्पनै थिएन । दुर्घटनामा परी मृत्यु भएको शवको पोष्टमार्टम गर्न पनि हप्तादिन डाक्टर कुर्नुपर्ने बाध्यता थियो । राम्रो चिकित्सक र औषधिमुलो नपाएर अकालमै ज्यान गुमाउनुपर्ने कर्णालीबासीको नियतिजस्तै मात्र बनेको थिएन बाध्यात्मक स्थिति पनि थियो । अनमी र अहेवकै भरमा कर्णालीका जिल्ला अस्पताल […]

गाउँपालिकाले सबै नागरिकको नि:शुल्क उपचार गर्ने

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको नि:शुल्क उपचार गर्ने भएको छ।आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताए।अब आर्थिक अभावले उपचार नपाएर मर्नुपरे बाध्यताको अन्त्य हुनेछ। कालीगण्डकी गाउँपालिकाभित्रका सबै नागरिकको उपचार नि:शुल्क हुनेछ। आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिने उनले बताए।विभिन्न महामा

सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार

गुल्मीमा झण्डै एक हजार बिरामीेले सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार सेवा लिएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालबाट गत आर्थिक वर्षमा कुल ९ सय ७४ जनाले सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार सेवा लिएका हुन् ।आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न प्रकारका ९ सय ७४ जना बिरामीले सामाजिक सेवा इकाईमार्फत सेवा लिएको गुल्मी अस्पतालका प्रमुख […]

यसरी सम्भव छ नेपालमा क्यान्सरको नि:शुल्क उपचार

नेपालमा मात्र होइन विकसित मुलुकहरूमा समेत क्यान्सरको उपचार जटिल र महँगो भइरहेको छ । फरक यति मात्र हो कि प्राय सबै विकसित मुलुकहरूमा सम्पूर्ण खर्च स्वास्थ्य बीमाद्वारा गरिन्छ भने हामी कहाँ स्वास्थ्य बीमा पूर्णरूपमा स्थापित भइसकेको छैन ।नेपाल सरकारले क्यान्सर बिरामीहरूको लागि आर्थिक श्रोतले भ्याएसम्म विपन्न राहत कोष खडा गरेको छ र स्वास्थ्य बीमालाई प्रोत्साहन गरिराखेको छ । त्यसैगरी केही प्रदेश सरकारहरूले आफ्नो प्रदेशका नागरिकको लागि क्यान्सर उपचारमा थप आर्थिक सहयोग दिने नीति लिएका छन् ।त्यतिले नपुग

सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार

गुल्मीमा झण्डै एक हजार बिरामीेले सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार सेवा लिएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालबाट गत आर्थिक वर्षमा कुल ९ सय ७४ जनाले सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार सेवा लिएका हुन् ।आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न प्रकारका ९ सय ७४ जना बिरामीले सामाजिक सेवा इकाईमार्फत सेवा लिएको गुल्मी अस्पतालका प्रमुख […]

कोभिडको नि:शुल्क उपचार गर्ने अस्पतालको सूचीबाट निजी अस्पताल हटाइयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ।

यी निजी अस्पतालमा हुनेछ कोरोना संक्रमितको नि:शुल्क उपचार (सूची)

अब सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने व्यवस्था सरकारले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुसँग कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धी सम्झौता गरी नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको हो । यी अस्तालहरुमा सशुल्क सेवा लिन्छु भनेको खण्डमा सशुल्क सेवा प्रदान पनि गर्न सकिनेछ ।हेर्नुहोस् अस्पतालहरूको सूची

विकसित देशले शुल्क लिएका छन्, हामीले कोरोनाको नि:शुल्क उपचार गरिरहेका छौँ : ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी दोहोर्याउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको, जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क नगरेको जिकिर गर्नुभयो । ओलीले आउँदो चुनावभन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गर्नुभयो । गणतन्...