एजेन्सी – सानदार ब्याटिङका साथ चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३३ औं खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । चेन्नईका अजिंक्या […]