स्थानीय तहको उम्मेदवार चैत मसान्तभित्रै टुंग्याउँछौं : प्रवक्ता महत

६ चैत, सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ३० वैशाखमा २०७९ मा हुने स्थानीय  तह निर्वाचनका लागि चैत मसान्तभित्रै पार्टीका उम्मेदवार टुंगो लगाउने बताएका छन् । सल्यानमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मशान्तभित्रै उम्मेदवार टुंगो लगाउने बताएका हुन् । ‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी […]

सम्बन्धित सामग्री

इलाम–२ उपनिर्वाचनको उम्मेदवार आजै टुङ्गिन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट उम्मेदवार बुधबार टुङ्गिने बताउनुभएको छ।

सागर ढकाल भाइ देउवाका प्रतिस्पर्धी होइनन्– कांग्रेस प्रवक्ता महत

काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाको स्वत: जित भएको बताएको छ। देउवाका प्रतिस्पर्धी कुनै उम्मेदर नै नभएको भन्दै देउवाको भारी मतले स्वत: जित भएको कांग्रेसले बताएको छ। पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्रमा जो पनि उम्मेदवार बन्न सक्ने भएपनि देउवासँग उम्मेदवार बनेका सागर ढकालको कुनै प्रतिस्पर्धा […]

बढी सिट जित्न गठबन्धन गर्दा उम्मेदवारीको संख्या घट्यो : प्रवक्ता महत

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बढी सिट जित्न गठबन्धन गर्दा उम्मेदवारीको संख्या घटेको बताउनुभएको छ । सोमबार पार्टीकार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर डा महतले बढी सिट जित्न कम उम्मेदवार उठाएको बताउनुभएको हो । बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन उहाँले आग्रह गर्नुभयो । महतले भन्नुभयो, ‘गठबन्धन हुँदा कतिपय योग्य साथीहरू […]

धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता : प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको बताए । सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले बागी उम्मेदवारहरूलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न […]

के उठ्लान् प्रत्यक्षमा कांग्रेस प्रवक्ता महत ?

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार नै आफू बन्न इच्छुक रहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे छ। समानुपातिक पद्धतिको सूचीमा रहेका नेता महतले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको नेतृत्वलाई पनि जानकारी गराएको बताउनुभयाे । महतको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक पद्धतिको उम्मेदवारको बन्द […]

केशव स्थापितले फर्केर आउने सपना नसोचे हुन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले केशव स्थापितले काठमाडौंमा फर्केर आउने सपना नसोचे हुने बताएका छन्। काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै महतले यस्तो बताएका हुन्। मनोनयनपछि एमाले उम्मेदवार स्थापितले ‘गेम इज ओभर’ भन्दै जित आफ्नो पक्षमा रहेको दाबी गरेका थिए। उक्त भनाईलाई कटाक्ष…

जनप्रतिनिधिले राजीनामा दिएर उम्मेदवार बन्ने प्रावधान अव्यवहारिक : प्रवक्ता महत

नेपालगन्ज । नेपाली काँग्रेसले स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएर उम्मेदवार बन्नुपर्ने व्यवस्थाको विरोध गरेको छ। निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनेर गरेको व्यवस्थाको प्रमुख प्रतिपक्षीलगायतका दलले विरोध गरिरहेको बेला काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले पदबाट राजीनामा दिने कुरा व्यावहारिक नभएको बताएका हुन्। नेपाल प्रेस युनियन बाँकेले […]