उपाधि जित्न एपिएफलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई १ सय १४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनायो । सुदूरकी बायाँ हाते ओपनर विन्दु रावलले ३६ बलमा […]

सम्बन्धित सामग्री

कन्यास्थानलाई कुपा कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । आइतबार भएको फाइनलमा विद्यार्थी उपकार सघ पात्लेलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित […] The post कन्यास्थानलाई कुपा कप फुटबल उपाधि first appeared on हाम्रो खेलकुद.

साफमा भारतको दबदबा कायमै, नेपाल लगायत देशले के सिक्ने ?

२० असार, काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि फेरि पनि भारतले जित्यो । तर यसपटक भारतलाई उपाधि जित्न सहज भने भएन । मंगलबार बेंगलुरुस्थित घरेलु मैदान श्री कान्तिराव स्टेडियममा कुवेतलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै भारतले कीर्तिमानी नवौँ पटक साफको उपाधि जितेको हो । साफलाई प्रतिस्पर्धात्मक बनाउन र दक्षिण एशियाली टिमको स्तर पनि बढाउन भन्दै यसपटक साफमा […]

किङ्स क्लबलाई बाग्लुङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंले तेस्रो संस्करणको बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा न्युटन स्कुललाई ३–१ को सेटमा पराजित गर्दै किङ्स क्लबले उपाधि जित्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट किङ्सले २५–२३ ले आफ्नो पक्षमा पार्न […] The post किङ्स क्लबलाई बाग्लुङ कप भलिबल उपाधि first appeared on Hamro Khelkud.

भारतलाई सिरिज उपाधि जित्न अस्ट्रेलियाको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम निर्णायक ओडिआई खेलमा घरेलु टोली भारतलाई २ सय ७० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । चेन्नइमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ४९ ओभरमा २ सय ७९ रनमा अल आउट भयो ।अष्ट्रेलियाका ओपनर मिचेल मार्शले ४७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अष्ट्रेलियालाई ओपनर […]

उपाधि जित्न पारसको टोलीलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – ज्याक्स कालिसको उत्कृष्ट प्रदर्शनमा वल्र्ड जायन्ट्सले लेजेन्ड्स क्रिकेट लिग मास्टर्सको फाइनलमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सलाई १ सय ४८ रनको मध्यम लक्ष्य दिएको छ। दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । दक्षिण अफ्रिकी महान् अलराउन्डर ज्याक्स कालिस […]

स्याङ्जालाई गण्डकी प्रदेश स्तरीय भलिबल उपाधि, पाण्डे सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ स्याङ्जा प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बागलुङ भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेट स्याङ्जाले २१–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र […]

अर्जेन्टिना तोड्न चाहन्छ नकआउट ‘जिंक’

पछिल्ला दुई विश्वकपलाई आधार मान्ने हो भने अर्जेन्टिना त्यस्तो अभागी टिम हो, जहाँ उसले उपाधि दाबेदारीमा अब्बल भएर पनि विश्वकप ट्रफी जित्न सकेन। २०१४ को फाइनलमा जर्मनीसँग १–० ले हारेर उपाधि गुमाएको अर्जेन्टिनाले २०१८ मा भने अन्तिम १६ बाटै घर फर्कियो। नकआउटमा फ्रान्ससँग प्रतिस्पर्धात्मक खेलमा ४–३ ले पराजित भयो। पछि फ्रान्सले उपाधि नै जित्यो। अर्थात […]

सुदूरपश्चिम र बानालाई उपाधि

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् ।फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदूरपश्चिमले पहिलो सेट २५–२३ ले जितेपछि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१२ ले जितेको सुद

माछापुच्छ्रे वडाध्यक्ष भलिबलको उपाधि ल्वाङघलेललाई

तेस्रो माछापुच्छ्रे गाँउपालिका–८, वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ। युवा विकास तथा खेलकुद समन्वय समितिमाछापुच्छ्रे गाउँपालिकाको आयोजनामा ल्वाङघलेल ८ लुम्रेमा आयोजित प्रतियोगिताको फाईनल खेलमा ल्वाङघलेलस्थित ग्रिनहिल क्लबले लाल...

चेकोस्लोभाकियाकी बारबोराले जितिन् फ्रेञ्च ओपनको उपाधि

काठमाडौं : फ्रेञ्च ओपन महिला एकलको उपाधि  चेकोस्लोभाकियाकी बारबोरा क्रेजसिकोभाले जितेकी छिन्। पहिलो ग्रान्ड स्लाम जित्न उनले रुसकी एनास्टिसा पाभयेचेन्कोभालाई ६–१, २–६ र ६–४ ले हराइन्।क्रेजसिकोभाले पहिलो सेट जितेपछि पाभयेचेन्कोभाले दोस्रो सेट आफ्नो पक्षमा पारिन्। दोस्रो सेट पनि रुसी खेलाडीको पक्षमा एकपक्षीय रह्यो।तर तेस्रो सेटमा भने पाभयेचेन्कोभालाई कोर्टमै उपचारको आवश्यकता परेको थियो। तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो र त्यसलाई क्रेजसिकोभाले आफ्नो पक्षमा पारि