मधेस प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

मधेस प्रदेश सभाको चालु नवौं अधिवेशन गए रातिदेखि अन्त्य भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा १८३ को...

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ  । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ  । अधिवेशनको १७ औं बैठक गएको चैत्र २१ गते सोमबार बसेको थियो ।

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

१३ चैत, विराटनगर । प्रदेशसभालाई विजनेश दिन नसकेका कारण आलोचना खेप्दै आएको प्रदेश १ सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश १ मन्त्रीपरिषद् बैठकले राति १२ बजेदेखस अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । चालु हिउँदे तथा नवौं अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय भएको प्रदेश १ का […]

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले अधिवेशन अन्त्य गरेका हुन् । उनले नेपालको संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य गरेका हुन् । सोहीअनुसार प्रदेशसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेछ ।प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत १२ वटा बैठकहरू सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । तत्कालीन अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गत असोज २४ गते प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेकी थ

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । प्रदेशसभाको चालू नवौं अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बताए ।सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले बजेट निर्माणको काम तिव्र रुपमा गरिर

बागमती सरकारको अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो । करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा ऐन निर्माण, संशोधनसहित सर्वसाधारणका समस्याका बारेमा छलफल हुन सकेको छैन् । चालु आर्थिक वर्षको चार महिना मात्र […]

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । दुईवटा बैठक बसेर अधिवेशन अन्त्य गरिएको हो ।  मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लाथि अधिवेशन बोलाइएको थियो ।  प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्ण

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

बिराटनगर १६ मङ्सिर। कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आहृवान गरिएको अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए […]

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

बुटवल – प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच एकदिन पनि पूरा अवधि बैठक नबसेरै लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरेका हुन् । एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि २८ साउनमा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन सरकार बनेको […]

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । भदौ १ गतेबाट सुरु भएको प्रदेशसभाको नवौं अधिवेशन आज बुधवार राती १२ बजेबाट अन्त्य भएको हो ।  प्रदेश प्रमुखको कार्यालयले आज एक सूचना जारी गरी नवौँ अधिवेशन अन्त्य भएको जानकारी दिएको छ ।प्रदेश प्रमुख  अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा  आज रातीदेखि  अधिवेशन अन्त्य गर्नुभएको कार्यलयका प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान

यमलाल भुसाल, बुटवल । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गतेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नु भएको छ । विशेष अधिवेशन अन्त्य भएको एक दिन पछि अर्थात भोलिपल्ट नियमित अधिवेशन आह्वान गरिएको हो । शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको थियो । भदौ १ गते मंगलवार दिउँसो […]