बागमती सरकारको अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो । करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा ऐन निर्माण, संशोधनसहित सर्वसाधारणका समस्याका बारेमा छलफल हुन सकेको छैन् । चालु आर्थिक वर्षको चार महिना मात्र […]