भारतले सीमा पार गरेर फायरिङ गर्‍यो : चीन

काठमाडौ : भारत र चीनबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ। भारतीय सैनिकले लद्दाखमा गैरकानुनी रुपमा वास्तविक सीमा रेखा पार गर्दै फायरिङ गरेको चीनले आरोप लगाएको छ।  सीमामा तैनाथ आफ्ना सैनिकलाई उत्तेजित पार्नेगरी फायरिङ गरेको भन्दै चीनले आपत्ति जनाएको छ। चिनियाँ सैनिकले आफूहरु संवादको पक्षमा रहेको बताएका बीबी...

सम्बन्धित सामग्री

सीमा सुरक्षा बलले गर्‍यो सीमा स्तम्भ अनुगमन

सिमकोट – सीमा सुरक्षा बलले चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन गरेको छ। हिल्सास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बीओपी)ले नेपाल–चीन सीमाना टाकुलेस्थित ११ नम्बर सीमा स्तम्भको अनुगमन गरेको हो। उच्च क्षेत्रमा रहेको उक्त सीमा स्तम्भ आसपासको हिउँ पग्लेपछि बीओपीको टोली पुगेको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरसिंह धामीले बताए। […]

चीनले नाकाबन्दी गर्‍यो भन्नु आधारहीन : राजदूत यान्छी

‘चिनियाँ पक्षको तथ्यांकअनुसार २०२१ मा चीन र नेपालबीचको व्यापारको मात्रामा ६७ प्रतिशत वृद्धि भएर २ खर्ब ४१ अर्ब २३ करोड भन्दा बढी पुगेको छ । नेपालबाट चीनमा हुने निर्यात ६३ प्रतिशत वृद्धि भएको छ’, बिहीबार सञ्चारकर्मीसँगको भर्चुअल अन्तक्र्रियामा यान्छीले भनिन्, ‘यसले नेपालमाथि भएको भनिएको कथित नाकाबन्दी आधारहीन छ भन्ने देखाउँछ ।’

रुस, अमेरिका, बेलायत र चीन : कसले थिच्छ परमाणु हमलाको बटन ?

२४ फेब्रुअरी २०२२, रुसमा बिहानीको समय । राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको पूर्वी इलाकामा विशेष सैन्य अभियानको घोषणा गरेसँगै पहिलेदेखि नै सीमा क्षेत्रमा तैनाथ रुसी सेनाले युक्रेनमाथि आक्रमण सुरु गर्‍यो । क्षेत्रफलको हिसाबले रुस विश्वको सबैभन्दा ठूलो देश हो भने युक्रेन ४५औं । युक्रेन नेटोको सदस्य नबनोस् र पूर्वका मुलुकहरूमा नेटोका सेना तैनाथ नहुन् भन्ने रुस […]

रुस-युक्रेन युद्ध : चीनले रोक्न सक्छ ?

एक महिनाअघि चिनियाँ नेता सी चिनफिङले रुससँग बेइजिङको नयाँ सुदृढ भएको सम्बन्धमा कुनै सीमा नभएको घोषणा गरेका थिए । उनी र उनका रूसी समकक्ष भ्लादिमिर पुटिनले बेइजिङमा आमनेसामने भेटेका थिए, संयुक्त दस्तावेजमा समापन गर्दै । र, त्यसपछि उनीहरू शीतकालीन ओलम्पिक खेलहरूको उद्घाटन हेर्न गए । खेल सकिएको केही दिनपछि रुसले युक्रेनमाथि आक्रमण गर्‍यो । चीन […]

रुस-युक्रेन युद्ध : चीनले रोक्न सक्छ ?

एक महिनाअघि चिनियाँ नेता सी चिनफिङले रुससँग बेइजिङको नयाँ सुदृढ भएको सम्बन्धमा कुनै सीमा नभएको घोषणा गरेका थिए । उनी र उनका रूसी समकक्ष भ्लादिमिर पुटिनले बेइजिङमा आमनेसामने भेटेका थिए, संयुक्त दस्तावेजमा समापन गर्दै । र, त्यसपछि उनीहरू शीतकालीन ओलम्पिक खेलहरूको उद्घाटन हेर्न गए । खेल सकिएको केही दिनपछि रुसले युक्रेनमाथि आक्रमण गर्‍यो । चीन […]

भारतले सिक्किम नजिक तैनाथ गर्‍यो राफेल लडाकू विमान

भारतले चीन सीमा नजिक सिक्किम, भुटान र तिब्बतको त्रिपक्षीय विन्दुनेर राफेल लडाकू विमानहरू तैनाथ गरेको छ ।  चीन र भारतबीच सैन्य कमान्डर स्तरको वार्ता शनिवार हुने सम्भावनाका बीच भारतले सीमामा विमानहरू राखेको हो ।  खतरनाक हतियार सहितका आठ नयाँ राफेल विमान पश्चिम बंगालको हासिमारा एयरबेसस्थित १०१ फाल्कन्स अफ छम्ब यान्ड अखनूर स्क्वाड्रनमा औपचारिक रूपमा राखिएको हो ।  राफेल विमानहरूले शत्रुलाई तर्साएर राख्ने भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल आरकेएस भदौरियाले बताए ।  फ्रान्समा बनेको राफेल व...

मुख्यमन्त्रीसहितको टोलीले गर्‍यो नेपाल-चीन सीमा क्षेत्रको अनुगमन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको एक सरकारी टोलीले नेपाल र चीनबीचको सीमा क्षेत्रको अनुगमन गरेको छ।

नेपाललाई भूजडित मूलुक बनाउने चिनियाँ घोषणा कागजमै सीमित ! (भिडियोसहित)

सिन्धुपाल्चोक- नेपालमा नयाँ संविधान जारी भएसँगै बनेको केपी ओली नेतृत्वको तत्कालीन सरकारले नेपालसँग सीमा जोडिएको उत्तरी नाका खोल्न विशेष पहल गर्‍यो । सोही अनुरूप नेपाल र चीन सरकारबीच चिनियाँ बन्दरगाह भएर तेस्रो मुलुकबाट समेत सामान आयात र निर्यात गर्न पाउने गरी पारवहन सम्झौता भयो । सम्झौतासँगै नेपाल भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण भएको घोषणा समेत […]

हुम्ला सीमा विवाद : चीनले गर्‍यो सर्भे, नेपालको छैन सुरसार

२ कात्तिक, काठमाडौं । दुई देशीय सिमानामा आफूले निर्माण गरेका भवनहरुका सम्बन्धमा नेपालमा प्रश्न उठेपछि चीन सरकारले सो क्षेत्रमा नापी विभागका प्राविधिकहरु पठाएर पुनः सर्भे गरेको छ । चिनियाँ अधिकारीहरुका अनुसार त्यस स्थानमा भवन निर्माण अगाडि …