हुम्लामा भेटिएन हराएको सीमा पिल्लर, सिडिओलाई नक्सा देखाएरै चिनियाँ पक्षले भवन बनाएको भूमिमा गर्‍यो आफ्नो दाबी

काठमाडौं : पिल्लर हराएको हुम्लाको सीमा क्षेत्रमा चीनले दाबी गरेको छ। १३ वर्षदेखि हराइरहेको नेपाल चीन ११ नम्बर सीमा स्तम्भ भएको क्षेत्रमा एकतर्फी रुपमा भवन बनाएको चीनले नक्सा देखाएरै सो क्षेत्र आफ्नो रहेको दाबी गरेको हो।  हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ स्थित लिमी गाउँको लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा