भारतले सिक्किम नजिक तैनाथ गर्‍यो राफेल लडाकू विमान

भारतले चीन सीमा नजिक सिक्किम, भुटान र तिब्बतको त्रिपक्षीय विन्दुनेर राफेल लडाकू विमानहरू तैनाथ गरेको छ ।  चीन र भारतबीच सैन्य कमान्डर स्तरको वार्ता शनिवार हुने सम्भावनाका बीच भारतले सीमामा विमानहरू राखेको हो ।  खतरनाक हतियार सहितका आठ नयाँ राफेल विमान पश्चिम बंगालको हासिमारा एयरबेसस्थित १०१ फाल्कन्स अफ छम्ब यान्ड अखनूर स्क्वाड्रनमा औपचारिक रूपमा राखिएको हो ।  राफेल विमानहरूले शत्रुलाई तर्साएर राख्ने भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल आरकेएस भदौरियाले बताए ।  फ्रान्समा बनेको राफेल व...