सिंहदरबारमा ओली र नेपालबीच छलफल चल्दै

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको हो । पार्टीभित्रको विवाद समाधानका लागि गठन हुने कार्यदलका सदस्य टुङ्गाे लगाउन दुई नेता छलफलमा जुटेका नेकपा एमालेले जनाएको छ ।  यसअघि गएकाे शुक्रवार भएको दुई समूहका नेता सहभागी बैठकले कार्यदल गठनको जिम्मेवारी ओली र नेपाललाई दिएको थियो । पार्टीभित्र देखिएको विवाद समाधानका लागि २०७५ को जेठ २ क...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच नक्सालस्थित एक होटलमा बुधबार अबेर भेटवार्ता भएको हो ।    ...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल सुरु

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । काठमाण्डौको एक होटलमा सुरु भएको वार्तामा विवाद समाधान कार्यदलले जुटाएको सहमति र मिल्न बाँकी विषयमा छलफल भइरहेको छ । छलफलमा महासचिव विष्णु पौडेलसहित मध्यम तहका नेताहरू पनि सहभागी छन्  । ओली र नेपालबीच सहमति भएमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी रहेकाे बताइएकाे छ ।  यसैबीच नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमति नजिकै पुगेको दाबी गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको बैठक...

ओली र नेपालबीच टेलिफोन वार्ता

नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।दुई नेताबीच टेलिफोनमा वार्

सिंहदरबारमा ओली–नेपालबीच ‘वान टु वान’ वार्ता सुरु

अध्यक्ष ओली र नेपालबीच पार्टीभित्रको विवाद समाधानको प्रयास स्वरुप छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओली र नेपालबीच छलफल सुरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल सुरु भएको हो। आजको छलफलले कार्यदलमा रहने संङख्या र नाम टुंगो लगाउने तयारी रहेको छ।

ओली र नेपालबीच दोस्रो दिन पनि वार्ता

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको छलफल शुरू भएको छ । लामो समयको संवादहीनता तोड्दै बुधवार भेटघाट भएकै स्थान होटल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीवार पनि भेटवार्ता शुरू भएको हो । दुवै नेता दिउँसो करीब सवा २ बजे होटल गरेका हुन् । बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास दिने विश्वासमा छन् । ओलीसँग भेट्नुअघि नेता न...

मेरियट होटलमा ओली र नेपालबीच छलफल सुरु

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। दुई नेताबीच काठमाडौंको नक्साल स्थित मेरियट होटलमा छलफल सुरु भएको हो। पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन्। अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बिच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो।अध्यक्ष ओली सहित एमालेको संस्थापन पक्षले आफूहरुलाई आफूहरुलाई स्थान नदिएको र गुटलाई प्रश्रय दिएको माधव नेपाल पक्षले आ

मेरियट होटलमा ओली-नेपालबीच छलफल सुरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधकुमार नेपालबीच छलफल सुरु भएको छ

ओली र नेपालबीच आज पनि छलफल हुँदै, नेपाल परामर्शमा

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीवार पनि छलफल हुँदैछ ।  भेट होटल मेरियटमा दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिए । लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेता नेपालबीच बुधवार झण्डै दुई घण्टा छलफल भएको थियो । बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास दिने विश्वासमा छन् ।  ओलीसँग बुधव...

ओली नेपालबीच आइसब्रेक : होटल मेरियटमा छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो ।  दुई नेताबीचको भेटमा पार्टीको विवादबारे छलफल भएको बताइएको छ । दुई नेताबीचको भेटअघि प्रधानमन्त्री ओली र नेता योगेश भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक