भन्सार छलि गरेर ल्याएको सवारीसहित दुई जना समातिए

काठमाडौः भन्सार छलि चोरी पैठारी गरी ल्याएको दुई वटा सवारी साधन ‍सहित भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका…

सम्बन्धित सामग्री

भन्सार छलि ल्याएको सुन सहित दुई जना पक्राउ

भन्सार छलि ल्याएको करिब १२८ ग्राम ७ मिलिग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको टुक्रा १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-११ ठेगाना भएका २६ वर्षीय सुदिप बिक र गोरखा चुमनुब्री गाउँपालिका-६ ठेगाना भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् । रसुवाको केरुङ नाका हुँदै …

भन्सार छलि लैजान लागेको सुनसहित दुई जना महिला पक्राउ

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित २ जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् । हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन …

जोगवनी नाकाबाट प्रहरीले बरामद गर्‍यो भन्सार छलि गरेको सामान

काठमाडौंः नेपाल भारतको नाका जोगवनीबाट भन्सार छलि गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ। मोरङ विराटनगर महानरगपालिका रानी एरियाका बिभिन्न स्थानमा भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी अन्दाजी ९ लाख २६ हजार ९ सय २८ रुपैयाँ बराबरको लत्ताकपडा, खाध्यान्न सामाग्री, घरायसी सामान लगायतका सामाग्रीहरु प्रहरीले नियन्त्रणमा लिएको…

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुनसहित पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको ६५ ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–४ घर भएका ३१ वर्षीय सुरेश तामाङ छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तामाङको गतिविधि शंकास्पद देखिएकोले […]

भन्सार छलि गरेर ल्याएको आइफोन मोबाइल बिक्रि गर्ने दुई युवक समातिए

काठमाडौंः भन्सार छलि गरे ल्याएका मोबाइल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यसरी ल्याएका ६ थान आइफोन मोबाइलहरू सहित दुई जनालाई काठमाडौं महानगरपालिका-१४ बल्खुबाट प्रहरीले पक्राउ गरेको हो।         पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय सबिन छेंगुतला र स्याङ्जा बिरूवा गाउँपालिका-४ घर भई हाल काठमाडौं ठमेल बस्ने २२…

भन्सार छलि ल्याएका  चाँदीका गरगहनासहित दुई जना पक्राउ

लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीका गरगहनासहित आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गर–

अवैध रूपमा भन्सार छलि लैजान लगेको सुनका सिक्री सहित पक्राउ

अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको १ हजार १ सय ६५ ग्राम तौल भएको सुनको १० थान सिक्री सहित सुनसरी ईटहरी उपमहानगरपालिका-१६ लविपुर घर भएका ३४ वर्षीय कमल घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टेनल गेटबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुवईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यर

भन्सार छलि ल्याउँदै गरेको करिव साढे तीन करोडको सामान बरामद

चितवनको खैरहनी नगरपालिका–८ मा अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरिएको ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । भन्सार छलि गरी ल्याइएका सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले चार वटा ट्रकमा भन्सार छलि गरी कपडा, फलामको छड र भाँडावर्तन ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना ट्रक चालक रहेका छन् । पर्सा वीरगन्जबाट भन्सार छलि लत्ता कपडाहरु लगायत अन्य सामानहरु ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबा

भन्सार छलि ल्याएकाे ८ लाखको औषधि बरामद

न्युज अफ नेपाल, झापा । झापाको कचनकवल गाउँपालिका–१ कुट्टिबाट भन्सार छलि ल्याएको करिब ८ लाख ४१ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका औषधिहरू प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी कुट्टिबाट सोमबार खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका २ जना पुरुषले साथमा रहेको प्लाष्टिकका बोराहरू फाली फरार भएका […]

भन्सार छलि गरेर ल्याएको सामानसहित २ जना पक्राउ

भारतसँग जोडिएको दाङको कोइलाबास नाकाबाट अवैध रूपमा भन्सार छलि गरेर ल्याएको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप(महानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी २८ वर्षीय नरबहादुर पुन र लमही नगरपालिका वडा नम्बर रातो डाँडा निवासी ३० वर्षीय प्रदिप खत्री रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।शुक्रबार बेलुका करिब ३ बजे दाङ गढवा गाँउपालिका ८ कोइलाबास नाकास्थित चिहान डाँडा भारतबाट अवैध रुपमा भन्सार छलि गरी सामान ल्याउँदै गरेको सूचनाका आधार