फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल आज

१६ मंसिर, काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस्तै समूह जी मा रहेको ब्राजिल […]

सम्बन्धित सामग्री

फिफा विश्वकप : आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को खेल्दै

२ पुस, काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा आज क्रोएसियार मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८ ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग […]

फिफा विश्वकपमा आज ४ खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मन

फिफा विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । बिहीबार समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरु हुनेछन् । बेलुकी पौने ९ बजे हुने खेलहरूमा समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जियम भिड्नेछन् । यो समूहमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष […]

फिफा विश्वकपमा आज समूह 'जी' र 'एच'का चारवटा खेल, कुनकुन टिम भिड्दैछन?

फिफा विश्वकप अन्तर्गत आज चारवटा खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'जी' का क्यामरुन र सर्बिया भिड्दैछन। अल जानोउब स्टेडियममा खेल पौने ४ बजे सुरु हुनेछ। समूहमा यसअघिको खेलमा दुबै टोलीले पराजय ब्यहोरेका थिए। क्यामरुनले स्वीजरल्याण्डसँग १-० गोलअन्तरले र सर्बियाले ब्राजिलसँग २-० गोलको पराजय ब्यहोरेको थियो। आज हुने दोस्रो…

फिफा विश्वकपमा आज ४ खेलहरू हुँदै

काठमाडौं, मंसिर ११ । फिफा विश्वकपमा आज आइतबार समूह ‘इ’ र ‘एफ’ का समान दुई खेल गरी ४ वटा खेलहरू हुने भएका छन् । कतारको अहमेद बिन अली रंगशालामा हुने आइतबारको पहिलो खेलमा समूह ‘इ’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्ने भएकाे हाे । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुने भएकाे छ । अल […]

फिफा विश्वकपमा आज ४ खेलहरू हुँदै

काठमाडौं । फिफा विश्वकपमा आज आइतबार समूह ‘इ’ र ‘एफ’ का समान दुई खेल गरी ४ वटा खेलहरू हुने भएका छन् । कतारको अहमेद बिन अली रंगशालामा हुने आइतबारको पहिलो खेलमा समूह ‘इ’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्ने भएकाे हाे । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुने भएकाे छ । अल […]

फिफा विश्वकपमा आज पनि चार खेल

काठमाडौं, मंसिर ७ । कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन् । आज समूह ‘इ’ र ‘एफ’ को समान दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा गत संस्करणको उपविजेता क्रोएसियाले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली सययअनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ अन्तर्गतकै अर्को खेलमा बेल्जियमले क्यानडाको सामना […]

ओचोआले लेवान्डोस्कीको पेनाल्टी बचाउँदा खेल बराबर

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकपमा उच्च प्रदर्शन गर्दै आएका गोलरक्षक गिलेर्मे ओचोआ पुन: नायक बन्दा मेक्सिको र पोल्यान्डबीच फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको खेल बराबरीमा सकिएको छ । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका फरवार्ड रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्ड अग्रता लिनबाट बन्चित हुन पुगेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा भिडियो असिस्टेन्ट […]

फिफा विश्वकपमा तीन खेल: कुन कुन देश भिड्दैछन्?

फिफा विश्वकप २०२२ अन्तर्गत आज तीन खेल हुँदैछ। आज समूह 'ए' को एक खेल र समूह 'बी'को दुई खेल हुँदैछन्। आज बेलुकी हुने पहिलो खेलमा समूह 'बी' का इङ्ग्ल्याण्ड र इरान भिड्नेछन्। कतारस्थित खालिफा इन्टरनेशनल स्टेडियममा साँझ पौने ७ बजे खेल सुरु हुनेछ। नेशन्स लिगमा रेलिगेशनमा परेर आलोचना ब्यहोरेको इङ्ग्ल्याण्ड…

विश्वकपमा मानेले सेनेगलको पहिलो खेल गुमाउने

३० कात्तिक, काठमाडौं । सेनेगलका फरवार्ड साडियो मानेले नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपमा आफ्नो पहिलो खेल गुमाउने भएका छन् । खुट्टाको चोटका कारण मानेले नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल गुमाउने भएका छन् । सेनेगल फुटबल फेडेरेसनका बोर्ड सदस्य अब्दुलाये सोले माने बिनै पहिलो खेल खेल्नुपर्ने बताएका छन् । सेनेगलले चोटका बावजुत पनि मानेलाई […]