फिफा विश्वकप अन्तर्गत आज चारवटा खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा समूह 'जी' का क्यामरुन र सर्बिया भिड्दैछन। अल जानोउब स्टेडियममा खेल पौने ४ बजे सुरु हुनेछ। समूहमा यसअघिको खेलमा दुबै टोलीले पराजय ब्यहोरेका थिए। क्यामरुनले स्वीजरल्याण्डसँग १-० गोलअन्तरले र सर्बियाले ब्राजिलसँग २-० गोलको पराजय ब्यहोरेको थियो।
आज हुने दोस्रो…