फिफा विश्वकप २०२२ अन्तर्गत आज तीन खेल हुँदैछ। आज समूह 'ए' को एक खेल र समूह 'बी'को दुई खेल हुँदैछन्।
आज बेलुकी हुने पहिलो खेलमा समूह 'बी' का इङ्ग्ल्याण्ड र इरान भिड्नेछन्। कतारस्थित खालिफा इन्टरनेशनल स्टेडियममा साँझ पौने ७ बजे खेल सुरु हुनेछ। नेशन्स लिगमा रेलिगेशनमा परेर आलोचना ब्यहोरेको इङ्ग्ल्याण्ड…