जनकपुरधाम उपमहानगरका विद्यालय बन्द

जनकपुरधाम : विगत केही दिनदेखि शुरु भएको शीतलहरका कारणले स-साना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरले सम्पूर्ण विद्यालयहरू बन्द गर्ने भएको छ।जनकपुरधाम उपमहानगरले बिहीबार सार्वजनिक गरेको सूचनामा पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको छ।अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा उल्लेख छ।विगत एक सातादेखि बिहानदेखि चिसो हावासँगै शीतलहर चलेका कारणले जनजीव

सम्बन्धित सामग्री

मुख्यमन्त्रीको गाउँमा विद्यालय भत्काएर मन्दिर निर्माण

विद्यालयमा कक्षाकोठा र शिक्षकको अभाव छ । तर, विद्यालय भवनको साटो छेउमै एउटा मन्दिर निमार्णाधीन छ । अझ रोचक के भने निर्माणाधीन दुर्गा मन्दिर मन्दिर विद्यालयकै भवन भत्काएर त्यही ठाउँमा बनाइएको हो ।

एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

काठमाण्डाै – एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज बुधवार दिउँसो २ बजेपछि विद्यालयमा बिदा दिएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिनुभएको हो । नेपाली टिमको हौसला बढाउन र विद्यार्थीलाई खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका लागि यस्तो गरिएको उपमहानगरपालिकाले जनाएको छ । आजदेखि शुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानको खेल सवा ३ बजे सुरु हुँदैछ ।

आँखा पाक्ने रोगबाट बच्न जनकपुरमा विद्यालय बन्द

जनकपुरधाम : जनकपुरधाम उपमहानगरका विद्यालयहरू एक साताका लागि बन्द गरिएको छ।आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरू आइतबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले बताए।जनकपुरधाम उपमहानगरले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए।जनकपुरधाम उपमहानगरभित्रका सम्पूर्ण शिक्

वर्षौँदेखि व्यवस्थापन समितिबिनै चलिरहेका छन् विद्यालय

– टीकाराम सुनार जनकपुरधाम, ३१ वैशाख । छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम उपमहानगरपालिकाका ४९ मध्ये धेरैजसो सामुदायिक विद्यालय पनि वर्षौँदेखि व्यवस्थापन समितिबिना चलिरहेका छन् । जिल्लाका १८ वटै पालिकामा रहेका तीन सय ९५ सामुदायिक विद्यालयमध्ये मुस्किलले पाँचदेखि […]

अत्याधिक चिसोले धमाधम विद्यालय बन्द

जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज एक सूचना जारी गरी पुस २० गतेदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिएको जनाएका छन् । जाडोका कारण विद्यार्थीहरु बिरामी हुन थालेपछि मधेश प्रदेशका विभिन्न जिल्लामा […]

अत्याधिक जाडो बढेपछि विद्यालय बन्द

जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज एक सूचना जारी गरी पुस २० गतेदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिएको जनाएका छन् । जाडोका कारण विद्यार्थीहरु विरामी हुन थालेपछि मधेश प्रदेशका विभिन्न जिल्लामा […] The post अत्याधिक जाडो बढेपछि विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिसाेका कारण जनकपुरधाम उपमहानगरभित्रका विद्यालय ३ दिनका लागि बन्द

धनुषा – अत्यधिक चिसाेका कारण मधेस प्रदेशका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । चिसाेका कारण विद्यार्थीहरू बिरामी हुन थालेपछि मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमा बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले पनि तीन दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज मङ्गलवार एक सूचना जारी गरी भोलि २० गते बुधवारदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालयहरूमा बिदा द...

धनुषा शहीदनगरका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित

९ चैत, जनकपुरधाम । स्थानीय सरकारले थप्नुपर्ने तलब पटक-पटक आग्रह गर्दा पनि नदिएको भन्दै धनुषाको शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलनमा उत्रेका छन् । संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र […]

जीवनहरणको थलो बनेका मधेसका सामुदायिक विद्यालय

घटना एक : २०६६ साल ११ महिना २५ गते । श्री जनता मावि शिवपुर, धनुषा, साविक शिवपुर, वार्ड नं. ३ हाल जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. १९ मा विद्यालय व्यवस्थापन समितिको समयावधि समाप्त भएकाले शिक्षा नियमावलीअनुसार भद्रभलादमी, अभिभावक र शिक्षाप्रेमीहरूको बैठकमा विद्यालयको हरहिसावका विषयलाई लिएर उत्पन्न विवादमा शिवपुर वार्ड नं.२ बस्ने मो.रेजाको हत्या भयो ।हरहिसाबका विषय स्थानीयले कुरा उठाएपछि मो. रेजासँग चर्काचर्की भएको थियो । घटनापछि सात जनाउपर मुद्दा चल्यो । यसरी मुद्दा चल्नेहरूमा रामसागर यादव, नागे

जनकपुर धाममा विवाह पञ्चमीको उत्सव, तीन दिन सबै विद्यालय बन्द

काठमाण्डाै - राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता–रामको साङ्केतिक विवाह हुनेछ । विवाह पञ्चमीमा नेपाल र भारतका सयौँ भक्तजन सहभागी हुने गर्छन् । यस्तै, विवाह पञ्चमीको दिन भोलि प्रदेश-२ सरकारले सार्वजनिक बिदा ...