वीरगञ्‍ज कार्यालयले रोक्यो युनिलिभर र सूर्य नेपालसहितका कम्पनीको भन्सार कारोबार

भन्सार कारोबार रोक्का गरिएका कम्पनीले करिब १७ करोड रुपैयाँ दाखिला गर्न बाँकी रहेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख अरुण पोखरेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

युनिलिभर नेपालकाे नाफा १८३ करोड

काठमाडाैँ – युनिलिभर नेपालले एक वर्षमा १८३.४ करोड रुपैयाँ नाफा कमाएको छ। युनिलिभर नेपालले बुधबार सम्पन्न ३० औँ वार्षिक साधारण सभामा लाभांश प्रतिफल र करपछिको नाफा १८३.४ करोड पुर्‍याएकाे जानकारी दिएको हो। कम्पनीका अनुसार यो नाफा गतवर्षको तुलनामा १९ प्रतिशतले बढी हो। युनिलिभर नेपालका अध्यक्ष देव बाजपेई र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा ३० औँ […]

युनिलिभर नेपालद्वारा एक करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले भूकम्प पीडितलाई सघाउन सरकारलाई एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको छ।...

नबिल बैंक  र युनिलिभर नेपालबीच सहकार्य

नबिल बैंक  र युनिलिभर नेपालबीच फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखर्जीले सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षरसँगै युनिलिभर नेपालले आफ्ना तीनजना वितरकहरुलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।यस अन्तर्गत युनिलिभरसँग आबद्ध व्यवसायीहरुले फाइनान्सिङको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उ

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच सम्झौता भएको छ ।सम्झौतासँगै युनिलिभरका वितरकलाई बैंकले आपूर्ति आवद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने भएको छ । यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृति प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानको लाभ लिन सक्नेछन् ।बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगी […]

स्ट्याण्डर्ड चार्टर्ड र युनिलिभर नेपाल सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको बैंकले जारी गरे

युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य

काठमाडौं । महिला सशक्तिकरणका लागि युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य हुने भएको छ । मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि एवं सुधारका लागि मिलेर काम गर्ने उदेश्यले युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य भएको हो । माइती नेपालकी संस्थापक अनुराधा […]

युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य

काठमाडौं, मंसिर २० । युनिलिभर नेपाल र माइती नेपालको सहकार्यमा महिला सशक्तिकरण परियोजना सञ्चालन हुने भएको छ । सोमबार एक कार्यक्रमकाबीच महिला सशक्तिकरण सिएसआर परियोजनाको सुरुवात गरिएको हो । परियोजनाको माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलन मुखर्जीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । आशा नाम दिइएको परियोजना अन्तर्गत मानव बेचबिखन […]

म्याद गुज्रिएको कच्चापदार्थ भेटिएपछि युनिलिभर चिया उद्योगमा सिलबन्दी

हेटौंडास्थित युनिलिभर नेपाल लिमिटेडमा नापतौल तथा गुण नियन्त्रण कार्यालयको टोलीले सिलबन्दी गरेको

युनिलिभर नेपालद्वारा कोभिडविरुद्ध सहयोग

युनिलिभर नेपालले कोरोना महामारी नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । नेपालमा आएको कोरोना महामारीको लहरमा कम्पनीले आफ्नो ग्लोबल आपूर्ति शाखा नेटवर्कलाई कोभिडविरुद्ध मेडिकल तथा आपतकालीन उपकरण, जिल्ला प्रसाशन कार्यालय हेटौंडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल, छाउनी र उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको जनाएको छ ।विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय […]

युनिलिभर नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ – युनिलिभर नेपाल लिमिटेडले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी विभिन्न अस्पतालमा अनुदान दिएको छ। विभिन्न मेडिकल तथा आपतकालीन उपकरण, जिल्ला प्रशासन कार्यालय हेटौँडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र सैनिक अस्पताल, छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको हो। विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा, तत्काल आवश्यक परेको स्थानमा अक्सिजन कन्सनट्रेटर्सको […]