लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पदभार ग्रहण

बुटबल– लम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको सपथ लिएपछि मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेका हुन्। प्रदेश प्रमुख शेरचनले बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। केसीसँगै ६ जना मन्त्रीले समेत पद […]

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री महराको शपथ बुटवल, पदभार दाङ

लुम्बिनी प्रदेशका नवनियक्त मुख्यमन्त्री जोखबहादुर महराले बुटवलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि दाङ आएर पदभार ग्रहण गरेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, साेमबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गरेसँगै शुक्रबार दाङ देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले लगत्तै मन्त्रिपरिषदको पहिलो बैठकबाट सोमबार विश्वासको मत लिने निर्णय गराएका छन् । मन्त्रिपरिषदको बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकले […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज रवि र स्वर्णिमले लिए शपथ, लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण, कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत, अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता, थप १०३ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए । रवि र स्वर्णिमले लिए सांसदको शपथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद […]

लुम्बिनीका मुख्यमन्त्री केसीले गरे सुरक्षाकर्मी कटौती

ती सुरक्षाकर्मीहरुलाई मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेसँगै कटौती गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

लुम्बिनीका मुख्यमन्त्री भन्छन्– नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउँछौं

२९ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वभाविक हुने बताए । ‘नीति तथा कार्यक्रम र बजेट संशोधन […]

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पदभार ग्रहण

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गरेका छन् । आजै मुख्यमन्त्री नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका केसीले मन्त्रिपरिषद् विस्तारसँगै पदभार ग्रहण गरेका हुन् ।