लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, साेमबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गरेसँगै शुक्रबार दाङ देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले लगत्तै मन्त्रिपरिषदको पहिलो बैठकबाट सोमबार विश्वासको मत लिने निर्णय गराएका छन् । मन्त्रिपरिषदको बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकले […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज रवि र स्वर्णिमले लिए शपथ, लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण, कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत, अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता, थप १०३ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए । रवि र स्वर्णिमले लिए सांसदको शपथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद […]