काठमाडौं । नौ जना अभिनेत्रीबीच सोमबार दिउँसो राष्ट्रिय नवदुर्गा सम्मान समारोहमा जमघट भयो । चलचित्र विकास बोर्डको प्रेक्षालयमा अघिल्लो र पछिल्लो छिमलका नायिका भेला भएका थिए । अभिनेत्री रेजिना उप्रेतीको कम्पनी रेजिना इन्टरटेनमेन्टले यो सम्मान प्रदान बर्सेनि दशैं घटनास्थापनामा प्रदान गर्दै आएकी छन् । चलचित्र क्षेत्रमा योगदान पुर्याएको भन्दै भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा […]