मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का

नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह …

सम्बन्धित सामग्री

आमा बन्दै श्वेता खड्का

अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् ।  ०७७ मंसिर २२ गते उनले ब्यवसायी विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् ।